काठमाडौं। काठमाडौंको ढलमा पहिचान भएको भनिएको कोरोना भाइरस मानिसमा सर्ने कुनै प्रमाण नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता प्रध्यापक डा. जागेश्वर गौतमले विश्वका विभिन्न ठाउँमा भएको अध्ययनले ढलमा काेराेना भाइरसका टुक्राटाक्री भेटिए पनि मानिसमा रोग सार्ने खालको भने नभएकाे देखिएकाे बताए।

केही दिनअघि काठमाडौंमा ढलमा कोरोना भाइरस पहिचान भएको दाबी गरिएको थियो।

“अस्पतालबाट निस्कने ढलको पानीमा पनि दुई दिनसम्म कोरोना भाइरस बाँच्ने देखिएको छ”, उनले भने, “तर, ढलको पानीमा कोरोना भाइरस पहिचान भए पनि मानिसमा सार्ने सम्भावनालाई अध्ययनहरूले पुष्टि गरेका छैनन्।”

ढलको पानीमा भाइरसको केही अंश भेटियो भन्दैमा समुदायमा फैलिएर जटिल अवस्था सिर्जना भएको भन्न नमिल्ने गौतम बताउँछन्।

के-कस्ता भाइरस भेटिएका हुन् त्यसकाे आधिकारिकताका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्काे सहयाेगमा स्वास्थ्य मन्त्रालयले थप अनुसन्धान गर्ने उनले बताएका छन्।

मन्त्रालययले ढलमा भाइरस देखिएकाे भन्दैमा नडराउन सबैमा अनुराेध गरेकाे छ।

यद्यपि ढलको पानी प्रशोधित र सही व्यवस्थापन गर्न भने जरुरी रहेको मन्त्रालयकाे भनाइ छ।

" /> काठमाडौं। काठमाडौंको ढलमा पहिचान भएको भनिएको कोरोना भाइरस मानिसमा सर्ने कुनै प्रमाण नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता प्रध्यापक डा. जागेश्वर गौतमले विश्वका विभिन्न ठाउँमा भएको अध्ययनले ढलमा काेराेना भाइरसका टुक्राटाक्री भेटिए पनि मानिसमा रोग सार्ने खालको भने नभएकाे देखिएकाे बताए।

केही दिनअघि काठमाडौंमा ढलमा कोरोना भाइरस पहिचान भएको दाबी गरिएको थियो।

“अस्पतालबाट निस्कने ढलको पानीमा पनि दुई दिनसम्म कोरोना भाइरस बाँच्ने देखिएको छ”, उनले भने, “तर, ढलको पानीमा कोरोना भाइरस पहिचान भए पनि मानिसमा सार्ने सम्भावनालाई अध्ययनहरूले पुष्टि गरेका छैनन्।”

ढलको पानीमा भाइरसको केही अंश भेटियो भन्दैमा समुदायमा फैलिएर जटिल अवस्था सिर्जना भएको भन्न नमिल्ने गौतम बताउँछन्।

के-कस्ता भाइरस भेटिएका हुन् त्यसकाे आधिकारिकताका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्काे सहयाेगमा स्वास्थ्य मन्त्रालयले थप अनुसन्धान गर्ने उनले बताएका छन्।

मन्त्रालययले ढलमा भाइरस देखिएकाे भन्दैमा नडराउन सबैमा अनुराेध गरेकाे छ।

यद्यपि ढलको पानी प्रशोधित र सही व्यवस्थापन गर्न भने जरुरी रहेको मन्त्रालयकाे भनाइ छ।

"> ढलमा भेटिएको कोरोना भाइरस मानिसमा सर्ने कुनै प्रमाण छैनः स्वास्थ्य मन्त्रालय: Dekhapadhi
ढलमा भेटिएको कोरोना भाइरस मानिसमा सर्ने कुनै प्रमाण छैनः स्वास्थ्य मन्त्रालय
काठमाडौं। काठमाडौंको ढलमा पहिचान भएको भनिएको कोरोना भाइरस मानिसमा सर्ने कुनै प्रमाण नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका प्रवक्ता प्रध्यापक डा. जागेश्वर गौतमले विश्वका विभिन्न ठाउँमा भएको अध्ययनले ढलमा काेराेना भाइरसका टुक्राटाक्री भेटिए पनि मानिसमा रोग सार्ने खालको भने नभएकाे देखिएकाे बताए।

केही दिनअघि काठमाडौंमा ढलमा कोरोना भाइरस पहिचान भएको दाबी गरिएको थियो।

“अस्पतालबाट निस्कने ढलको पानीमा पनि दुई दिनसम्म कोरोना भाइरस बाँच्ने देखिएको छ”, उनले भने, “तर, ढलको पानीमा कोरोना भाइरस पहिचान भए पनि मानिसमा सार्ने सम्भावनालाई अध्ययनहरूले पुष्टि गरेका छैनन्।”

ढलको पानीमा भाइरसको केही अंश भेटियो भन्दैमा समुदायमा फैलिएर जटिल अवस्था सिर्जना भएको भन्न नमिल्ने गौतम बताउँछन्।

के-कस्ता भाइरस भेटिएका हुन् त्यसकाे आधिकारिकताका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद्काे सहयाेगमा स्वास्थ्य मन्त्रालयले थप अनुसन्धान गर्ने उनले बताएका छन्।

मन्त्रालययले ढलमा भाइरस देखिएकाे भन्दैमा नडराउन सबैमा अनुराेध गरेकाे छ।

यद्यपि ढलको पानी प्रशोधित र सही व्यवस्थापन गर्न भने जरुरी रहेको मन्त्रालयकाे भनाइ छ।

प्रतिक्रिया दिनुहोस्