काठमाडाैं। देशमा पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ।

हालसम्म प्रदेश १ मा ६९४, प्रदेश २ मा चार हजार १६०, बागमती प्रदेशमा ५६३, गण्डकी प्रदेशमा एक हजार १४२, प्रदेश ५ मा तीन हजार ९६८, कर्णाली प्रदेशमा एक हजार ५७९ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ६७८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

४१.५ प्रतिशत डिस्चार्ज

काेराेना भाइरस संक्रमितमध्ये ४१.५ प्रतिशत संक्रमणमुक्त भएका छन्।

हालसम्म ६ हजार ५४७ संक्रमित डिस्चार्ज भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

प्रदेश १ मा ४६९, प्रदेश २ मा दुई हजार ३४, बागमतीमा २३४, गण्डकीमा २१४, प्रदेश ५ मा एक हजार ७२५, कर्णालीमा एक हजार १९१ र सुदूरपश्चिममा ६८० जना डिस्चार्ज भएका छन्।

" /> काठमाडाैं। देशमा पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ।

हालसम्म प्रदेश १ मा ६९४, प्रदेश २ मा चार हजार १६०, बागमती प्रदेशमा ५६३, गण्डकी प्रदेशमा एक हजार १४२, प्रदेश ५ मा तीन हजार ९६८, कर्णाली प्रदेशमा एक हजार ५७९ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ६७८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

४१.५ प्रतिशत डिस्चार्ज

काेराेना भाइरस संक्रमितमध्ये ४१.५ प्रतिशत संक्रमणमुक्त भएका छन्।

हालसम्म ६ हजार ५४७ संक्रमित डिस्चार्ज भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

प्रदेश १ मा ४६९, प्रदेश २ मा दुई हजार ३४, बागमतीमा २३४, गण्डकीमा २१४, प्रदेश ५ मा एक हजार ७२५, कर्णालीमा एक हजार १९१ र सुदूरपश्चिममा ६८० जना डिस्चार्ज भएका छन्।

"> यस्ताे छ प्रदेशअनुसार काेभिड-१९ विवरण ?: Dekhapadhi
यस्ताे छ प्रदेशअनुसार काेभिड-१९ विवरण ?
काठमाडाैं। देशमा पछिल्लो २४ घण्टामा २९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ७८४ पुगेको छ।

हालसम्म प्रदेश १ मा ६९४, प्रदेश २ मा चार हजार १६०, बागमती प्रदेशमा ५६३, गण्डकी प्रदेशमा एक हजार १४२, प्रदेश ५ मा तीन हजार ९६८, कर्णाली प्रदेशमा एक हजार ५७९ र सुदूरपश्चिम प्रदेशमा तीन हजार ६७८ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

४१.५ प्रतिशत डिस्चार्ज

काेराेना भाइरस संक्रमितमध्ये ४१.५ प्रतिशत संक्रमणमुक्त भएका छन्।

हालसम्म ६ हजार ५४७ संक्रमित डिस्चार्ज भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।

प्रदेश १ मा ४६९, प्रदेश २ मा दुई हजार ३४, बागमतीमा २३४, गण्डकीमा २१४, प्रदेश ५ मा एक हजार ७२५, कर्णालीमा एक हजार १९१ र सुदूरपश्चिममा ६८० जना डिस्चार्ज भएका छन्।

प्रतिक्रिया दिनुहोस्