काठमाडाैं। विश्व स्वास्थ्य संगठनले हाइड्रोक्लोरोक्विन र एचआईभी सङ्क्रमित व्यक्तिलाई दिइने औषधिहरू लोपिनाभिर र रिटोनाभिरको संयोजनमा कोभिड-१९ सङ्क्रमितलाई उपचार नगर्न निर्देशन गरेको छ।

कतारी समाचार संस्था, अल जजीराका अनुसार उक्त विधि कोभिड-१९ सङ्क्रमित बिरामीको मृत्युदर घटाउन सफल नदेखिएकाले अस्पतालमा भर्ना गरिएका कोभिड-१९ सङ्क्रमित बिरामीका लागि यसको प्रयोग रोक्न भनिएको हो।

हाइड्रोक्लोरोक्विन र लोपिनाभिर वा रिटोनाभिरले कोभिड-१९ का बिरामीको उपचारमा निकै कम वा खासै उपलब्धिमूलक नतिजा यी अन्तरिम परीक्षणबाट ननिस्किएको निष्कर्ष विश्व स्वास्थ्य संगठनको रहेको छ।

“अनुसन्धानकर्ताहरूको साझा परीक्षणलाई तत्काल कार्यान्वयनमा आउने गरी रोक्न अनुरोध गरिन्छ,” विश्व स्वास्थ्य संगठनको विज्ञप्तिलाई उद्धृत गर्दै अल जजिराले लेखेको छ।

विश्व स्वास्थ्य संगठनको उक्त निर्णयले ती औषधि प्रयोग भएका तर अस्पतालमा भर्ना नभएका वा रोकथामका विधि प्रयोग गरिएका अन्य अध्ययनलाई पनि प्रभावित पार्न सक्ने जनाएको छ।

" /> काठमाडाैं। विश्व स्वास्थ्य संगठनले हाइड्रोक्लोरोक्विन र एचआईभी सङ्क्रमित व्यक्तिलाई दिइने औषधिहरू लोपिनाभिर र रिटोनाभिरको संयोजनमा कोभिड-१९ सङ्क्रमितलाई उपचार नगर्न निर्देशन गरेको छ।

कतारी समाचार संस्था, अल जजीराका अनुसार उक्त विधि कोभिड-१९ सङ्क्रमित बिरामीको मृत्युदर घटाउन सफल नदेखिएकाले अस्पतालमा भर्ना गरिएका कोभिड-१९ सङ्क्रमित बिरामीका लागि यसको प्रयोग रोक्न भनिएको हो।

हाइड्रोक्लोरोक्विन र लोपिनाभिर वा रिटोनाभिरले कोभिड-१९ का बिरामीको उपचारमा निकै कम वा खासै उपलब्धिमूलक नतिजा यी अन्तरिम परीक्षणबाट ननिस्किएको निष्कर्ष विश्व स्वास्थ्य संगठनको रहेको छ।

“अनुसन्धानकर्ताहरूको साझा परीक्षणलाई तत्काल कार्यान्वयनमा आउने गरी रोक्न अनुरोध गरिन्छ,” विश्व स्वास्थ्य संगठनको विज्ञप्तिलाई उद्धृत गर्दै अल जजिराले लेखेको छ।

विश्व स्वास्थ्य संगठनको उक्त निर्णयले ती औषधि प्रयोग भएका तर अस्पतालमा भर्ना नभएका वा रोकथामका विधि प्रयोग गरिएका अन्य अध्ययनलाई पनि प्रभावित पार्न सक्ने जनाएको छ।

"> हाइड्रोक्लोरोक्विन र एचआईभी संक्रमितलाई दिइने औषधिको संयोजनमा काेभिड-१९ संक्रमितलाई उपचार नगर्न डब्ल्यूएचओकाे निर्देशन: Dekhapadhi
हाइड्रोक्लोरोक्विन र एचआईभी संक्रमितलाई दिइने औषधिको संयोजनमा काेभिड-१९ संक्रमितलाई उपचार नगर्न डब्ल्यूएचओकाे निर्देशन
काठमाडाैं। विश्व स्वास्थ्य संगठनले हाइड्रोक्लोरोक्विन र एचआईभी सङ्क्रमित व्यक्तिलाई दिइने औषधिहरू लोपिनाभिर र रिटोनाभिरको संयोजनमा कोभिड-१९ सङ्क्रमितलाई उपचार नगर्न निर्देशन गरेको छ।

कतारी समाचार संस्था, अल जजीराका अनुसार उक्त विधि कोभिड-१९ सङ्क्रमित बिरामीको मृत्युदर घटाउन सफल नदेखिएकाले अस्पतालमा भर्ना गरिएका कोभिड-१९ सङ्क्रमित बिरामीका लागि यसको प्रयोग रोक्न भनिएको हो।

हाइड्रोक्लोरोक्विन र लोपिनाभिर वा रिटोनाभिरले कोभिड-१९ का बिरामीको उपचारमा निकै कम वा खासै उपलब्धिमूलक नतिजा यी अन्तरिम परीक्षणबाट ननिस्किएको निष्कर्ष विश्व स्वास्थ्य संगठनको रहेको छ।

“अनुसन्धानकर्ताहरूको साझा परीक्षणलाई तत्काल कार्यान्वयनमा आउने गरी रोक्न अनुरोध गरिन्छ,” विश्व स्वास्थ्य संगठनको विज्ञप्तिलाई उद्धृत गर्दै अल जजिराले लेखेको छ।

विश्व स्वास्थ्य संगठनको उक्त निर्णयले ती औषधि प्रयोग भएका तर अस्पतालमा भर्ना नभएका वा रोकथामका विधि प्रयोग गरिएका अन्य अध्ययनलाई पनि प्रभावित पार्न सक्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्