कैलाली। सुदूरपश्चिममा आज थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा ३३ पुरुष र १२ महिला गरी ४५ जनामा कोरोना पुष्टि भएको हो।

कोरोना पुष्टि भएकाहरूमा कैलालीका १२ जना, कञ्चनपुरका २८ जना र डडेल्धुराका पाँच जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए। योसँगै सुदूरपश्चिममा तीन हजार ५१४ जनामा कोरोना पुष्टि भएको छ।

" /> कैलाली। सुदूरपश्चिममा आज थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा ३३ पुरुष र १२ महिला गरी ४५ जनामा कोरोना पुष्टि भएको हो।

कोरोना पुष्टि भएकाहरूमा कैलालीका १२ जना, कञ्चनपुरका २८ जना र डडेल्धुराका पाँच जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए। योसँगै सुदूरपश्चिममा तीन हजार ५१४ जनामा कोरोना पुष्टि भएको छ।

"> सुदूरपश्चिममा थपिए ४५ जना कोरोना संक्रमित: Dekhapadhi
सुदूरपश्चिममा थपिए ४५ जना कोरोना संक्रमित <p style="text-align: justify;">कैलाली। सुदूरपश्चिममा आज थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। धनगढी प्रयोगशालामा भएको परीक्षणमा ३३ पुरुष र १२ महिला गरी ४५ जनामा कोरोना पुष्टि भएको हो।</p> <p style="text-align: justify;">कोरोना पुष्टि भएकाहरूमा कैलालीका १२ जना, कञ्चनपुरका २८ जना र डडेल्धुराका पाँच&nbsp;जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए। योसँगै सुदूरपश्चिममा तीन हजार ५१४ जनामा कोरोना पुष्टि भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्