बागलुङ। क्वारेन्टाइनमा बसेका बागलुङको निसीखोला गाउँपालिकाका एक युवाको मृत्यु भएको छ। निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टाइनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए। 

केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा बसेका उनको आज बिहान मृत्यु भएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताए। लामो समयदेखि भारतमा बस्दै आएका विक मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको मल्लको भनाइ छ।

उनको पीसीआर रिपोर्ट अहिलेसम्म आएको छैन। रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने डा. मल्लले बताए। नेपाली सेनाले उनको शव व्यवस्थापन गर्ने बताइएको छ। रासस    

" /> बागलुङ। क्वारेन्टाइनमा बसेका बागलुङको निसीखोला गाउँपालिकाका एक युवाको मृत्यु भएको छ। निसीखोला–२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टाइनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए। 

केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका–४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा बसेका उनको आज बिहान मृत्यु भएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताए। लामो समयदेखि भारतमा बस्दै आएका विक मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको मल्लको भनाइ छ।

उनको पीसीआर रिपोर्ट अहिलेसम्म आएको छैन। रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने डा. मल्लले बताए। नेपाली सेनाले उनको शव व्यवस्थापन गर्ने बताइएको छ। रासस    

"> बागलुङमा क्वारेन्टाइनमा रहेका युवकको मृत्यु    : Dekhapadhi
फाइल तस्वीर।
बागलुङमा क्वारेन्टाइनमा रहेका युवकको मृत्यु     <p style="text-align: justify;">बागलुङ। क्वारेन्टाइनमा बसेका बागलुङको निसीखोला गाउँपालिकाका एक युवाको मृत्यु भएको छ। निसीखोला&ndash;२ का २९ वर्षीय सुनिल विकको क्वारेन्टाइनमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी, प्रहरी नायब उपरीक्षक राजेन्द्र रेग्मीले बताए।&nbsp;</p> <p style="text-align: justify;">केही समयअगाडि भारतबाट आएर ढोरपाटन नगरपालिका&ndash;४ खुङ्गास्थित छोरेगाउँ माविको क्वारेन्टाइनमा बसेका उनको आज बिहान मृत्यु भएको बुर्तिवाङ प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. मिलन मल्लले बताए। लामो समयदेखि भारतमा बस्दै आएका विक मिर्गौलासम्बन्धी रोगबाट पीडित रहेको मल्लको भनाइ छ।</p> <p style="text-align: justify;">उनको पीसीआर रिपोर्ट अहिलेसम्म आएको छैन। रिपोर्ट आएपछि उनको दाहसंस्कार गरिने डा. मल्लले बताए। नेपाली सेनाले उनको शव व्यवस्थापन गर्ने बताइएको छ। <em><strong>रासस &nbsp; &nbsp;</strong></em></p>
प्रतिक्रिया दिनुहोस्