काठमाडौं। नेपालमा कोरोना भाइरस संक्रमितको संख्या बढ्दै जाँदा कोरोना जितेर घर फर्कनेको संख्या पनि बढेको छ। हालसम्म कोरोना संक्रमण जितेर डिस्चार्ज हुनेको संख्या ६ हजार ४१५ पुगेको छ। जबकी कुल संख्याको आधाभन्दा धेरै पछिल्लो सात दिनमा डिस्चार्ज भएका हुन्।
एकसातायता कोरोना जितेर घर फर्कनेको संख्या ३ हजार ५६१ छ। सबैभन्दा धेरै असार १८ गते १ हजार ६४४ जना डिस्चार्ज भएको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ। एक सातायता सबैभन्दा कम ६० जना असार १६ गते डिस्चार्ज भएको देखिन्छ।
नियमित डिस्चार्ज हुनेहरूको संख्या आउँदा दिनमा पनि निरन्तर बढ्ने देखिन्छ। लामो समयदेखि आइसोलेसनमा रहेकाहरू डिस्चार्ज हुने क्रम बढ्ने मन्त्रालयले जनाएको छ।
शनिबारसम्मको विवरणअनुसार आइसोलेसनमा ९ हजार ४२ जना कोरोना संक्रमित छन्। त्यस्तै ३३ हजार १२५ जना क्वारेन्टिनमा छन्।
कोरोना भाइरस संक्रमण पत्ता लगाउन हालसम्म २ लाख ४६ हजार २९७ वटा नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ।
शनिबारसम्म नेपालमा १५ हजार ४९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जसमध्ये ३४ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा.डा जागेश्वर गौतमले जानकारी दिएका छन्।

कोरोनालाई जितेर घर फर्कनेहरू बढ्दै