बाँके। बाँकेका थप पाँचजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
भेरी अञ्चल अस्पतालका अनुसार कोहलपुरका दुईजना पुरुष, बैजनाथका एकजना पुरुष, राप्तीसोनारीका एकजना पुरुष र जानकीकी एकजना महिलामा कोरोना संक्रमण देखिएको हो।
त्यस्तै अस्पतालका अनुसार बर्दियाका चारजना र रोल्पाका दुईजनामा समेत कोरोना संक्रमण देखिएको छ।
पछिल्लाे २४ घण्टामा ५०० नमूना परीक्षणमा ११ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ।
" />

">
बाँकेका थप पाँचजनामा कोरोना संक्रमण पुष्टि: Dekhapadhi
बाँकेका थप पाँचजनामा कोरोना संक्रमण पुष्टि
<p style="text-align: justify;">बाँके। बाँकेका थप पाँचजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। </p>
<p style="text-align: justify;">भेरी अञ्चल अस्पतालका अनुसार कोहलपुरका दुईजना पुरुष, बैजनाथका एकजना पुरुष, राप्तीसोनारीका एकजना पुरुष र जानकीकी एकजना महिलामा कोरोना संक्रमण देखिएको हो। </p>
<p style="text-align: justify;">त्यस्तै अस्पतालका अनुसार बर्दियाका चारजना र रोल्पाका दुईजनामा समेत कोरोना संक्रमण देखिएको छ। </p>
<p style="text-align: justify;">पछिल्लाे २४ घण्टामा ५०० नमूना परीक्षणमा ११ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ।</p>