काठमाडाैं। देशमा पछिल्लो २४ घण्टामा २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ।
हालसम्म प्रदेश १ मा ६८६, प्रदेश २ मा चार हजार ८३, बागमती प्रदेशमा ५२५, गण्डकी प्रदेशमा एक हजार १३३, प्रदेश ५ मा तीन हजार ९४२, कर्णाली प्रदेशमा एक हजार ५४० र सुदूरपश्चिम प्रदेशमा तीन हजार ५८२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।
" />

कुन प्रदेशमा कति संक्रमित ?
<p style="text-align: justify;">काठमाडाैं। देशमा पछिल्लो २४ घण्टामा २३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।</p>
<p style="text-align: justify;">यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको छ। </p>
<p style="text-align: justify;">हालसम्म प्रदेश १ मा ६८६, प्रदेश २ मा चार हजार ८३, बागमती प्रदेशमा ५२५, गण्डकी प्रदेशमा एक हजार १३३, प्रदेश ५ मा तीन हजार ९४२, कर्णाली प्रदेशमा एक हजार ५४० र सुदूरपश्चिम प्रदेशमा तीन हजार ५८२ जनामा काेराेना संक्रमण पुष्टि भएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ।</p>