काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

गोरखाका ४४ वर्षीय पुरूष र रुपन्देहीका ७५ वर्षीय वृद्धको मृत्यु भएपछि कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गोरखा पालुङटार-७ का पुरुषको आज बिहान ५ बजे गोरखा अस्पतालमा मृत्यु भएको थियो।

उनी १७ असारमा कतारबाट नेपाल फर्किएर पालुङटारकै क्वारेन्टाइनमा बसेका थिए। १८ गते उनको स्वाब संकलन गरिएको थियो।

मधुमेह र निमोनियाका बिरामी उनलाई हिजो १९ गते अस्पताल भर्ना गरिएको थियो। हिजो नै रिपोर्ट पोजिटिभ आएको थियाे।

उनको मृत्यु आज बिहान भएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयका अनुसार सेनाले शव व्यवस्थापन गरिरहेको छ।

त्यस्तै क्षयरोगको उपचार गराइरहेका रुपन्देही देवदहका वृद्धको मृत्यु त्रिवि शिक्षण अस्पतालमा असार १७ गते भएको थियो। उनी असार १४ मा अस्पताल भर्ना भएका थिए।

उनको मृत्युको भोलिपल्ट १८ गते उनको कोभिड-१९ रिपोर्ट पोजिटिभ आएको थियो।

" /> काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

"> कोरोना संक्रमित थप दुईजनाको मृत्यु, मृत्यु हुनेको संख्या ३४ पुग्यो: Dekhapadhi
कोरोना संक्रमित थप दुईजनाको मृत्यु, मृत्यु हुनेको संख्या ३४ पुग्यो
काठमाडौं। कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३४ पुगेको छ।

गोरखाका ४४ वर्षीय पुरूष र रुपन्देहीका ७५ वर्षीय वृद्धको मृत्यु भएपछि कोभिड-१९ बाट मृत्यु हुनेको संख्या ३४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

गोरखा पालुङटार-७ का पुरुषको आज बिहान ५ बजे गोरखा अस्पतालमा मृत्यु भएको थियो।

उनी १७ असारमा कतारबाट नेपाल फर्किएर पालुङटारकै क्वारेन्टाइनमा बसेका थिए। १८ गते उनको स्वाब संकलन गरिएको थियो।

मधुमेह र निमोनियाका बिरामी उनलाई हिजो १९ गते अस्पताल भर्ना गरिएको थियो। हिजो नै रिपोर्ट पोजिटिभ आएको थियाे।

उनको मृत्यु आज बिहान भएको मन्त्रालयको भनाइ छ।

मन्त्रालयका अनुसार सेनाले शव व्यवस्थापन गरिरहेको छ।

त्यस्तै क्षयरोगको उपचार गराइरहेका रुपन्देही देवदहका वृद्धको मृत्यु त्रिवि शिक्षण अस्पतालमा असार १७ गते भएको थियो। उनी असार १४ मा अस्पताल भर्ना भएका थिए।

उनको मृत्युको भोलिपल्ट १८ गते उनको कोभिड-१९ रिपोर्ट पोजिटिभ आएको थियो।

प्रतिक्रिया दिनुहोस्