कैलाली। सुदूरपश्चिममा आज १० जनामा कोरोना पुष्टि भएको छ। 

धनगढी प्रयोगशालामा भएको परीक्षणमा ६ पुरुष र चार महिला गरी १० जनामा कोरोना पुष्टि भएको हो।

कैलालीका १ जना, कञ्चनपुरका ४, डोटीका तीन, बैतडीका १ र अछामको चौरपाटी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

" /> कैलाली। सुदूरपश्चिममा आज १० जनामा कोरोना पुष्टि भएको छ। 

धनगढी प्रयोगशालामा भएको परीक्षणमा ६ पुरुष र चार महिला गरी १० जनामा कोरोना पुष्टि भएको हो।

कैलालीका १ जना, कञ्चनपुरका ४, डोटीका तीन, बैतडीका १ र अछामको चौरपाटी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

"> सुदूरपश्चिममा थपिए १० जना कोरोना संक्रमित: Dekhapadhi
सुदूरपश्चिममा थपिए १० जना कोरोना संक्रमित <p style="text-align: justify;"><strong>कैलाली।</strong> सुदूरपश्चिममा आज १० जनामा कोरोना पुष्टि भएको छ।&nbsp;</p> <p style="text-align: justify;">धनगढी प्रयोगशालामा भएको परीक्षणमा ६ पुरुष र चार महिला गरी १० जनामा कोरोना पुष्टि भएको हो।</p> <p style="text-align: justify;">कैलालीका १ जना, कञ्चनपुरका ४, डोटीका तीन, बैतडीका १ र अछामको चौरपाटी गाउँपालिकाका एक जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।</p>
प्रतिक्रिया दिनुहोस्