पछिल्लो २४ घण्टाभित्र नेपालमा २३२ संक्रमित थपिए, काेराेना संक्रमितकाे संख्या १५ हजार ४९१ पुग्याे <p>काठमाडाैं।&nbsp;नेपालमा पछिल्लो २४ घण्टामा २३२&nbsp;जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।</p> <p>देशका विभिन्न प्रयोगशालामा गरिएको&nbsp;साे संख्यामा काेरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।</p> <p>मन्त्रालयका प्रवक्ता प्राध्यापक डा.जागेश्वर गौतमले योसहित नेपालमा कोरोना संक्रमितको संख्या १५ हजार ४९१ पुगेको जानकारी दिए।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्