विराटनगर। प्रदेश १ मा ३८ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन्। यसरी सङ्क्रमित हुनेमा चार महिला र ३४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यो गएरातिसम्मको तथ्यांक हो। 

मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा पाँच/पाँच जनामा कोभिड–१९ पोजेटिभ रिपोर्ट देखिको छ। झापाको मेचीनगरमा १४, हल्दीबारीमा तीन, अर्जुनधारामा दुई महिलासहित आठ, विर्तामोडमा एक महिला, कनकाईमा एक महिलासहित दुई, मोरङको विराटनगरमा तीन, बेलबारी र बूढीगङ्गामा एक/एक, उदयपुरको वेलकामा पाँच जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ। योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ६५३ पुगेको छ।     

यस्तै, प्रदेशबाट हिजो ६ जना सङ्क्रमितको डिस्चार्ज भई घर फर्केका छन्। घर फर्कनेमा मोरङका चार र सुनसरीका दुई जना रहेका छन्। प्रदेशमा संक्रमणमुक्त हुनेको सङ्ख्या ४०६ पुगेको छ। रासस   

" /> विराटनगर। प्रदेश १ मा ३८ जना कोभिड–१९ सङ्क्रमित थपिएका छन्। यसरी सङ्क्रमित हुनेमा चार महिला र ३४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यो गएरातिसम्मको तथ्यांक हो। 

मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा पाँच/पाँच जनामा कोभिड–१९ पोजेटिभ रिपोर्ट देखिको छ। झापाको मेचीनगरमा १४, हल्दीबारीमा तीन, अर्जुनधारामा दुई महिलासहित आठ, विर्तामोडमा एक महिला, कनकाईमा एक महिलासहित दुई, मोरङको विराटनगरमा तीन, बेलबारी र बूढीगङ्गामा एक/एक, उदयपुरको वेलकामा पाँच जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ। योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ६५३ पुगेको छ।     

यस्तै, प्रदेशबाट हिजो ६ जना सङ्क्रमितको डिस्चार्ज भई घर फर्केका छन्। घर फर्कनेमा मोरङका चार र सुनसरीका दुई जना रहेका छन्। प्रदेशमा संक्रमणमुक्त हुनेको सङ्ख्या ४०६ पुगेको छ। रासस   

"> प्रदेश १ मा ३८ जना कोरोना संक्रमित थपिए    : Dekhapadhi
प्रदेश १ मा ३८ जना कोरोना संक्रमित थपिए     <p style="text-align: justify;">विराटनगर। प्रदेश १ मा ३८ जना कोभिड&ndash;१९ सङ्क्रमित थपिएका छन्। यसरी सङ्क्रमित हुनेमा चार महिला र ३४ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ। यो गएरातिसम्मको तथ्यांक हो।&nbsp;</p> <p style="text-align: justify;">मन्त्रालयका अनुसार झापामा २८, मोरङ र उदयपुरमा पाँच/पाँच जनामा कोभिड&ndash;१९ पोजेटिभ रिपोर्ट देखिको छ। झापाको मेचीनगरमा १४, हल्दीबारीमा तीन, अर्जुनधारामा दुई महिलासहित आठ, विर्तामोडमा एक महिला, कनकाईमा एक महिलासहित दुई, मोरङको विराटनगरमा तीन, बेलबारी र बूढीगङ्गामा एक/एक, उदयपुरको वेलकामा पाँच जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ। योसँगै प्रदेशमा सङ्क्रमितको सङ्ख्या ६५३ पुगेको छ। &nbsp; &nbsp;&nbsp;</p> <p style="text-align: justify;">यस्तै, प्रदेशबाट हिजो ६ जना सङ्क्रमितको डिस्चार्ज भई घर फर्केका छन्। घर फर्कनेमा मोरङका चार र सुनसरीका दुई जना रहेका छन्। प्रदेशमा संक्रमणमुक्त हुनेको सङ्ख्या ४०६ पुगेको छ।<em><strong> रासस &nbsp;&nbsp;</strong></em></p>
प्रतिक्रिया दिनुहोस्