कैलाली। सुदूरपश्चिम प्रदेशमा तीन हजार ४१३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। यो तथ्यांक १९ असार रातिसम्मको हो।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाले दिएको जानकारीअनुसार काठमाडौं, सुर्खेत, जुम्ला, नेपालगन्ज, चितवन र धनगढीमा गरिएको परीक्षणमा हिजोसम्ममा तीन हजार ४१३ जनामा कोरोना पुष्टि भएको छ। कोरोना पुष्टि भएकामा ७७३ जना महिला र दुई हजार ६४० जना पुरूष रहेका छन्।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेश स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले दिएको जानकारीअनुसार कैलालीमा ९१५, कञ्चनपुरमा ३९०, डडेलधुरामा २५८, डोटीमा ५०९, अछाममा ६१५, बाजुरामा ३९०, बैतडीमा २७९, बझाङमा १३९ र दार्चुलामा १७ जना कोरोना संक्रमित रहेका छन्।
कोरोना पुष्टि भएकामध्ये ५७२ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् भने आठ जनाको मृत्यु भएको छ। मृत्यु हुने कैलालीका चार, बाजुराका दुई, अछामका एक र बझाङका एक जना रहेका छन्। मृत्यु भएकामध्ये पाँच जनामा मृत्युपश्चात् र दुई जनामा उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो भने एक जनाले कोरोना पोजिटिभ भएको थाहा पाएपछि आत्महत्या गरेका थिए।

सुदूरपश्चिममा तीन हजार ४१३ जनामा कोरोना संक्रमण: Dekhapadhi
सुदूरपश्चिममा तीन हजार ४१३ जनामा कोरोना संक्रमण