काठमाडौं। छिमेकी मुलुक भारतमा पछिल्ला तीन दिनमा मात्र ६४ हजार कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनुसार १७ असारमा १९ हजार ४२८ जना संक्रमित थपिएका थिए भने १८ असारमा २१ हजार ९४८ जना संक्रमित थपिएका थिए।

यस्तै, १९ असारमा २२ हजार ७२१ जना संक्रमित थपिएका वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ। भारतमा तीन दिनको अवधिमा एक हजार २५९ जनाको कोभिड–१९ कै कारण मृत्यु भएको छ।

१७ असारमा ४३८, १८ असारमा ३७७ र १९ असारमा ४४४ जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म ६ लाख पाँच हजार २२०  जना संक्रमित भएका छन् भने तीन लाख ५९ हजार ८९६ जना संक्रमणमुक्त भएका छन्। भारतमा कोभिड–१९ का कारण अहिलेसम्म १७ हजार ८४८ जनाको मृत्यु भएको छ। 

" /> काठमाडौं। छिमेकी मुलुक भारतमा पछिल्ला तीन दिनमा मात्र ६४ हजार कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनुसार १७ असारमा १९ हजार ४२८ जना संक्रमित थपिएका थिए भने १८ असारमा २१ हजार ९४८ जना संक्रमित थपिएका थिए।

यस्तै, १९ असारमा २२ हजार ७२१ जना संक्रमित थपिएका वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ। भारतमा तीन दिनको अवधिमा एक हजार २५९ जनाको कोभिड–१९ कै कारण मृत्यु भएको छ।

१७ असारमा ४३८, १८ असारमा ३७७ र १९ असारमा ४४४ जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म ६ लाख पाँच हजार २२०  जना संक्रमित भएका छन् भने तीन लाख ५९ हजार ८९६ जना संक्रमणमुक्त भएका छन्। भारतमा कोभिड–१९ का कारण अहिलेसम्म १७ हजार ८४८ जनाको मृत्यु भएको छ। 

"> भारतमा तीन दिनमै थपिए ६४ हजार संक्रमित: Dekhapadhi
भारतमा तीन दिनमै थपिए ६४ हजार संक्रमित <p style="text-align: justify;">काठमाडौं। छिमेकी मुलुक भारतमा पछिल्ला तीन दिनमा मात्र ६४ हजार कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनुसार १७ असारमा १९ हजार ४२८ जना संक्रमित थपिएका थिए भने १८ असारमा २१ हजार ९४८ जना संक्रमित थपिएका थिए।</p> <p style="text-align: justify;">यस्तै, १९ असारमा २२ हजार ७२१ जना संक्रमित थपिएका वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ। भारतमा तीन दिनको अवधिमा एक हजार २५९ जनाको कोभिड&ndash;१९ कै कारण मृत्यु भएको छ।</p> <p style="text-align: justify;">१७ असारमा ४३८, १८ असारमा ३७७ र १९ असारमा ४४४ जनाको मृत्यु भएको छ। भारतमा अहिलेसम्म ६ लाख पाँच हजार २२० &nbsp;जना संक्रमित भएका छन् भने तीन लाख ५९ हजार ८९६ जना संक्रमणमुक्त भएका छन्। भारतमा कोभिड&ndash;१९ का कारण अहिलेसम्म १७ हजार ८४८ जनाको मृत्यु भएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्