काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख भन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनुसार गत २४ घण्टामा विश्वभर दुुई लाख ६ हजार ५०७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। सोही समयमा विश्वमा पाँच हजार १३७ जना जनाको मृत्यु भएको छ। 

थपिएकामध्ये सबैभन्दा धेरै अमेरिकामा ५४ हजार ७२५ जना रहेका छन्। सोही सयमा अमेरिका ६१६ जनाको मृत्यु भएको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार ब्राजिलमा ४१ हजार ९८८ जना संक्रमित थपिएका छन् भने एक हजार २६४ जनाको मृत्यु भएको छ। रुसमा ६ हजार ८१८ जना संक्रमित थपिँदा १७६ जनाको मृत्यु भएको छ।

भारतमा २२ हजार ७२१ थपिँदा सोही अवधिमा ४४४ जनाको मृत्यु भएको छ। मेक्सिकोमा ६ हजार ७४१, पेरुमा तीन हजार ५९५, चिलिमा तीन हजार ५४८, साउथ अफ्रिकामा ९ हजार ६३ जना संक्रमित थपिएका छन्। 

" /> काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख भन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनुसार गत २४ घण्टामा विश्वभर दुुई लाख ६ हजार ५०७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। सोही समयमा विश्वमा पाँच हजार १३७ जना जनाको मृत्यु भएको छ। 

थपिएकामध्ये सबैभन्दा धेरै अमेरिकामा ५४ हजार ७२५ जना रहेका छन्। सोही सयमा अमेरिका ६१६ जनाको मृत्यु भएको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार ब्राजिलमा ४१ हजार ९८८ जना संक्रमित थपिएका छन् भने एक हजार २६४ जनाको मृत्यु भएको छ। रुसमा ६ हजार ८१८ जना संक्रमित थपिँदा १७६ जनाको मृत्यु भएको छ।

भारतमा २२ हजार ७२१ थपिँदा सोही अवधिमा ४४४ जनाको मृत्यु भएको छ। मेक्सिकोमा ६ हजार ७४१, पेरुमा तीन हजार ५९५, चिलिमा तीन हजार ५४८, साउथ अफ्रिकामा ९ हजार ६३ जना संक्रमित थपिएका छन्। 

"> विश्वमा पछिल्लो २४ घण्टामा थपिए दुई लाख कोरोना संक्रमित: Dekhapadhi
विश्वमा पछिल्लो २४ घण्टामा थपिए दुई लाख कोरोना संक्रमित <p style="text-align: justify;">काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख भन्दा बढी कोरोना भाइरस संक्रमित थपिएका छन्।&nbsp;वल्डोमिटर्सको तथ्याङ्कअनुसार गत २४ घण्टामा विश्वभर दुुई लाख ६ हजार ५०७ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। सोही समयमा विश्वमा पाँच हजार १३७ जना जनाको मृत्यु भएको छ।&nbsp;</p> <p style="text-align: justify;">थपिएकामध्ये सबैभन्दा धेरै अमेरिकामा ५४ हजार ७२५ जना रहेका छन्। सोही सयमा अमेरिका ६१६ जनाको मृत्यु भएको छ।वल्डोमिटर्सको तथ्याङ्कअनुसार ब्राजिलमा ४१ हजार ९८८ जना संक्रमित थपिएका छन् भने एक हजार २६४ जनाको मृत्यु भएको छ। रुसमा ६ हजार ८१८ जना संक्रमित थपिँदा १७६ जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">भारतमा २२ हजार ७२१ थपिँदा सोही अवधिमा ४४४ जनाको मृत्यु भएको छ। मेक्सिकोमा ६ हजार ७४१, पेरुमा तीन हजार ५९५, चिलिमा तीन हजार ५४८, साउथ अफ्रिकामा ९ हजार ६३ जना संक्रमित थपिएका छन्।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्