काठमाडौं। नेपालमा पछिल्लो १० दिनमा पाँच हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार असार १० गतेदेखि आज (असार १९ गते) सम्म ५ हजार १ सय ६५ जना संक्रमित थपिएका हुन्। नेपालमा कोरोना संक्रमितको कूल संख्या भने १५ हजार २५९ पुगेको छ।

१० दिनको अवधिमा देशभरका प्रयोगशालाहरूमा ५५ हजार ८८१ जनाको पीसीआर विधिबाट नमूना परीक्षण भएको छ। समग्रमा भने नेपालमा दुई लाख ४२ हजार २४७ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ गतेबाट दैनिक १० हजार नमूना परीक्षण गर्ने घोषणा गरे पनि  त्यसो हुन सकेको छैन। १५ असारपछिकै तथ्यांक हेर्ने हो भने पनि दैनिक सदरदर पाँच हजार २८१ वटा नमूना परीक्षण भएको पाइएको छ।

उल्टो १५ गतेपछि त पीसीआर विधिबाट परीक्षणको संख्या झनै घटेको छ। १५ गते ७ हजार ७९१ वटा नमूना परीक्षण भएकोमा १६ गते घटेर ४ हजार ७ सय ११ वटा नमूना परीक्षण भयो। १७ गते थोरै बढेर ४ हजार ८८६ पुग्यो। तर त्यसपछिका २ दिन क्रमश ४ हजार ५३७ र ४ हजार ४८३ वटा नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ।

स्वास्थ्य मन्त्रालयका अनुसार असार १५ गते सबैभन्दा बढी सात हजार ७९१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको थियो। आज (शुक्रबार) सबैभन्दा कम ४ हजार ४८३ वटा नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ।

क्वारेन्टिनमा रहेकाहरूको संख्या भने निरन्तर ओरालो लागिरहेको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टिनमा ३५ हजार ४७२ जना छन् ।

९ हजार ८४ जना संक्रमित आइसोलेसनमा छन्। हालसम्म ६ हजार १४३  जना निको भएर डिस्चार्ज भइसकेका छन्। कोरोना संक्रमित  ३२ जनाको भने मृत्यु भएको छ।

" /> काठमाडौं। नेपालमा पछिल्लो १० दिनमा पाँच हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

"> १० दिनमा ५ हजारभन्दा बढी कोरोना संक्रमित, १५ गते यता पीसीआर परीक्षण झनै घट्यो !: Dekhapadhi
१० दिनमा ५ हजारभन्दा बढी कोरोना संक्रमित, १५ गते यता पीसीआर परीक्षण झनै घट्यो !
काठमाडौं। नेपालमा पछिल्लो १० दिनमा पाँच हजारभन्दा बढी कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार असार १० गतेदेखि आज (असार १९ गते) सम्म ५ हजार १ सय ६५ जना संक्रमित थपिएका हुन्। नेपालमा कोरोना संक्रमितको कूल संख्या भने १५ हजार २५९ पुगेको छ।

१० दिनको अवधिमा देशभरका प्रयोगशालाहरूमा ५५ हजार ८८१ जनाको पीसीआर विधिबाट नमूना परीक्षण भएको छ। समग्रमा भने नेपालमा दुई लाख ४२ हजार २४७ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले असार १५ गतेबाट दैनिक १० हजार नमूना परीक्षण गर्ने घोषणा गरे पनि  त्यसो हुन सकेको छैन। १५ असारपछिकै तथ्यांक हेर्ने हो भने पनि दैनिक सदरदर पाँच हजार २८१ वटा नमूना परीक्षण भएको पाइएको छ।

उल्टो १५ गतेपछि त पीसीआर विधिबाट परीक्षणको संख्या झनै घटेको छ। १५ गते ७ हजार ७९१ वटा नमूना परीक्षण भएकोमा १६ गते घटेर ४ हजार ७ सय ११ वटा नमूना परीक्षण भयो। १७ गते थोरै बढेर ४ हजार ८८६ पुग्यो। तर त्यसपछिका २ दिन क्रमश ४ हजार ५३७ र ४ हजार ४८३ वटा नमूना परीक्षण भएको स्वास्थ्य मन्त्रालयको विवरणमा उल्लेख छ।

स्वास्थ्य मन्त्रालयका अनुसार असार १५ गते सबैभन्दा बढी सात हजार ७९१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण भएको थियो। आज (शुक्रबार) सबैभन्दा कम ४ हजार ४८३ वटा नमूना पीसीआर विधिबाट परीक्षण गरिएको छ।

क्वारेन्टिनमा रहेकाहरूको संख्या भने निरन्तर ओरालो लागिरहेको छ। मन्त्रालयका अनुसार हाल क्वारेन्टिनमा ३५ हजार ४७२ जना छन् ।

९ हजार ८४ जना संक्रमित आइसोलेसनमा छन्। हालसम्म ६ हजार १४३  जना निको भएर डिस्चार्ज भइसकेका छन्। कोरोना संक्रमित  ३२ जनाको भने मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्