काठमाडौं। पछिल्लो २४ घण्टामा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३४ जना महिला र ६०६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो।

योसँगै हालसम्म दुई हजार १७ जना महिला र १३ हजार २४२ पुरुष गरी १५ हजार २५९ जनामा कोरोना संक्रमण देखिएको मन्त्रालयको भनाइ छ।

पछिल्लो २४ घण्टामा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा पाल्पाका एक, भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा सल्यानका आठ, बर्दियाका १०, दैलेखका दुई, दाङका एक, रोल्पाका एक, सुर्खेतका ६ जनामा संक्रमण देखिएको छ।

त्यस्तै राप्ती विज्ञान प्रतिष्ठान दाङमा दाङका आठजना, आरटीपीसीआर दैलेख प्रयोगशालामा दैलेखका १०, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कालीकोटका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

मन्त्रालयका अनुसार सेती प्रादेशिक अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा अछामका आठ, बैतडीका चार, बझाङका एक, डोटीका १२, कैलालीका ३० र कञ्चनपुरका १० जनाका कोरोना संक्रमण देखिएको छ।

वीपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा झापाका १४, उदयपुरका ५, काेशी अस्पताल विराटनगरमा झापाका १४, माेरङका ३, प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला/पशुपन्छी राेग अन्वेषण प्रयाेगशाला, विराटनगर माेरङ २, गजेन्द्र नारायणसिंह अस्पताल राजविराज प्रयाेगशाला सिराहा २४, सप्तरी ८, प्रादेशिक जनस्वास्थ्य प्रयाेगशालामा धनुषा १६, महाेत्तरी ६, नारायणी अस्पताल वीरगञ्जमा पर्साका एकजनामा काेराेना संक्रमण पुष्टि भएकाे छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकुमा अछामका ११०, बैतडीका चार, बझाङका १३, डाेटीका ११, कैलाली ७, कञ्चनपुर २, कपिलवस्तु ८, नवलरासी ९, सर्लाही १ र  सिन्धुपाल्चाेकका एकजनामा काेराेना संक्रमण देखिएकाे छ।

भरतपुर अस्पताल काेभिड-१९ प्रयाेगशाला/राष्ट्रिय पन्छी राेग अन्वेषण प्रयाेगशाला चितवनमा नवलपरासी पूर्वका १९, पर्सा एक, चितवनका एक, कीटजन्य राेग अनुसन्धान तथा तालिम केन्द्रमा राैतहटका २९ जनामा काेराेना संक्रमण देखिएकाे मन्त्रालयकाे भनाइ छ।

त्यस्तै पाटन अस्पताल ललितपुरमा अछामका ६६, बैतडीका ३२, बाजुराका ४७, डाेटीका २४, कैलालीका ९, कञ्चनपुरका २९, त्रिवि शिक्षण अस्पतालमा अछाम ४६, डडेल्धुराका २८, बाजुराका ६, कैलालीका १२, कञ्चनपुरका ४, प्रादेशिक जनस्वास्थ्य प्रयाेगशाला पाेखरामा बागलुङका एक, पर्वतका तीन, तनहुँका ९ र  कास्कीका दुईजनामा काेराेना संक्रमण देखिएकाे छ।

" /> काठमाडौं। पछिल्लो २४ घण्टामा ७४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

"> पछिल्लो २४ घण्टामा कहाँ कति संक्रमित ?: Dekhapadhi
पछिल्लो २४ घण्टामा कहाँ कति संक्रमित ?

प्रतिक्रिया दिनुहोस्