काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट कोभिड-१९ परीक्षणको दायरा बढाएको जनाएकाे छ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले क्यान्सर, मधुमेह, आपतकालीन र आईसीयूमा बसेका बिरामी तथा पकेट क्षेत्रमा बसेका मानिस, स्वास्थ्यकर्मीको परीक्षण गरिने बताए।
साथै क्लिनिकल समन्वय समितिको बैठकले सरकारी, सामुदायिक तथा निजी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए।
" />

">
आजबाट कोभिड-१९ परीक्षणको दायरा बढाइयो, मधुमेह र क्यान्सरका बिरामीको पनि परीक्षण गरिने: Dekhapadhi
आजबाट कोभिड-१९ परीक्षणको दायरा बढाइयो, मधुमेह र क्यान्सरका बिरामीको पनि परीक्षण गरिने
<p style="text-align: justify;">काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजबाट कोभिड-१९ परीक्षणको दायरा बढाएको जनाएकाे छ।</p>
<p style="text-align: justify;">मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राध्यापक डा. जागेश्वर गौतमले क्यान्सर, मधुमेह, आपतकालीन र आईसीयूमा बसेका बिरामी तथा पकेट क्षेत्रमा बसेका मानिस, स्वास्थ्यकर्मीको परीक्षण गरिने बताए। </p>
<p style="text-align: justify;">साथै क्लिनिकल समन्वय समितिको बैठकले सरकारी, सामुदायिक तथा निजी अस्पतालमा उपचार गर्ने व्यवस्था मिलाइएको उनले जानकारी दिए।</p>