काठमाडौं। विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक करोड नौ लाख ७३ हजार ५१८ पुगेको छ। हालसम्म संक्रमितमध्ये पाँच लाख २३ हजार २३२ जनाले ज्यान गुमाइसकेका छन्।

विश्वमा रहेका संक्रमितमध्ये आधाभन्दा बढी ६१ लाख ३४ हजार ६१७ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। बाँकी ४३ लाख १५ हजार ६६९ जना कोरोना संक्रमित हाल उपचाररत रहेका छन्।

नेपालमा हालसम्म १४ हजार ५१९ जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ। नेपालमा रहेका संक्रमितमध्ये ३१ जनाको मृत्यु भइसकेको छ भने पाँच हजार ३२० जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। नेपालमा पहिलोपटक गत माघ ९ गते एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

विश्वमा कोरोना भाइरसको संक्रमित पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसपछि यो भाइरस फैलिएर अहिले विश्वका दुई सय १५ देश तथा क्षेत्रमा पुगेको छ।

वल्डोमिटर्सको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेका छन्। अमेरिकामा हालसम्म २८ लाख ३६ हजार ४९७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। अमेरिकामा कोरोनाका कारण हालसम्म एक लाख ३१ हजार ४७८ जनाको मृत्यु भएको छ।

ब्राजिलमा कोरोना संक्रमित १५ लाख एक हजार ३५३ जना पुगेका छन्, जसमध्ये ६१ हजार ९९० जनाको मृत्यु भइसकेको छ।

रूसमा ६ लाख ६१ हजार १६५ जना कोरोना संक्रमित रहेकोमा नौ हजार ६८३ जनाले ज्यान गुमाइसकेका छन्।

सिफारिस

भारतमा कोरोना संक्रमितको संख्या ६ लाख २७ हजार १६८ पुगेको छ। भारतका संक्रमितमध्ये १८ हजार २२५ जनाको मृत्यु भइसकेको छ।

बेलायतमा कोरोना संक्रमितको संख्या दुई लाख ८३ हजार ७५७ जना पुगेको छ, जसमध्ये ४३ हजार ९९५ जनाको मृत्यु भएको छ।

विश्वभर कोरोना संक्रमित बढी हुनेमा अमेरिका अग्रस्थानमा रहेको छ। अमेरिकापछि क्रमशः ब्राजिल, रूस, भारत, स्पेन, पेरू, चिली, बेलायत इटाली तथा इरान रहेका छन्।

कोरोना भाइरस शुरू भएको चीन भने कूल संक्रमित संख्याको आधारमा २२ औं स्थानमा छ। चीनमा कूल संक्रमितको संख्या जम्मा ८३ हजार ५३७ पुगेको छ भने चार हजार ६३४ जनाको मृत्यु भएको छ।

विश्वभर कोरोना नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको लकडाउन पछिल्लो समय केही खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या झन् बढिरहेको छ।

" /> काठमाडौं। विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक करोड नौ लाख ७३ हजार ५१८ पुगेको छ। हालसम्म संक्रमितमध्ये पाँच लाख २३ हजार २३२ जनाले ज्यान गुमाइसकेका छन्।

"> विश्वमा कोरोना संक्रमितको संख्या एक करोड नौ लाख बढी, मृत्यु हुने पाँच लाख २३ हजार: Dekhapadhi
विश्वमा कोरोना संक्रमितको संख्या एक करोड नौ लाख बढी, मृत्यु हुने पाँच लाख २३ हजार
काठमाडौं। विश्वभर कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक करोड नौ लाख ७३ हजार ५१८ पुगेको छ। हालसम्म संक्रमितमध्ये पाँच लाख २३ हजार २३२ जनाले ज्यान गुमाइसकेका छन्।

विश्वमा रहेका संक्रमितमध्ये आधाभन्दा बढी ६१ लाख ३४ हजार ६१७ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। बाँकी ४३ लाख १५ हजार ६६९ जना कोरोना संक्रमित हाल उपचाररत रहेका छन्।

नेपालमा हालसम्म १४ हजार ५१९ जनामा कोरोना भाइरस संक्रमण रहेको पुष्टि भएको छ। नेपालमा रहेका संक्रमितमध्ये ३१ जनाको मृत्यु भइसकेको छ भने पाँच हजार ३२० जना उपचारपछि निको भई अस्पतालबाट घर फर्किसकेका छन्। नेपालमा पहिलोपटक गत माघ ९ गते एक जनामा कोरोना संक्रमण पुष्टि भएको थियो।

विश्वमा कोरोना भाइरसको संक्रमित पहिलोपटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो। त्यसपछि यो भाइरस फैलिएर अहिले विश्वका दुई सय १५ देश तथा क्षेत्रमा पुगेको छ।

वल्डोमिटर्सको तथ्यांकअनुसार कोरोना भाइरस संक्रमितको संख्या सबैभन्दा धेरै अमेरिकामा रहेका छन्। अमेरिकामा हालसम्म २८ लाख ३६ हजार ४९७ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ। अमेरिकामा कोरोनाका कारण हालसम्म एक लाख ३१ हजार ४७८ जनाको मृत्यु भएको छ।

ब्राजिलमा कोरोना संक्रमित १५ लाख एक हजार ३५३ जना पुगेका छन्, जसमध्ये ६१ हजार ९९० जनाको मृत्यु भइसकेको छ।

रूसमा ६ लाख ६१ हजार १६५ जना कोरोना संक्रमित रहेकोमा नौ हजार ६८३ जनाले ज्यान गुमाइसकेका छन्।

सिफारिस

एकैदिन थपिए दुई लाख बढी कोरोना संक्रमित, पाँच हजार बढीको मृत्यु

भारतमा कोरोना संक्रमितको संख्या ६ लाख २७ हजार १६८ पुगेको छ। भारतका संक्रमितमध्ये १८ हजार २२५ जनाको मृत्यु भइसकेको छ।

बेलायतमा कोरोना संक्रमितको संख्या दुई लाख ८३ हजार ७५७ जना पुगेको छ, जसमध्ये ४३ हजार ९९५ जनाको मृत्यु भएको छ।

विश्वभर कोरोना संक्रमित बढी हुनेमा अमेरिका अग्रस्थानमा रहेको छ। अमेरिकापछि क्रमशः ब्राजिल, रूस, भारत, स्पेन, पेरू, चिली, बेलायत इटाली तथा इरान रहेका छन्।

कोरोना भाइरस शुरू भएको चीन भने कूल संक्रमित संख्याको आधारमा २२ औं स्थानमा छ। चीनमा कूल संक्रमितको संख्या जम्मा ८३ हजार ५३७ पुगेको छ भने चार हजार ६३४ जनाको मृत्यु भएको छ।

विश्वभर कोरोना नियन्त्रण तथा रोकथामका लागि लागू गरिएको लकडाउन पछिल्लो समय केही खुकुलो बनाएसँगै कोरोना संक्रमितको संख्या झन् बढिरहेको छ।

प्रतिक्रिया दिनुहोस्