काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टा (बिहीबार)मा दुई लाख सात हजार ९६१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोना कारण विश्वमा पाँच हजार १४५ जनाको मृत्यु भएको छ।
वल्डोमिटर्सको तथ्यांकअनुसार बिहीबार अमेरिकामा सबैभन्दा बढी ५६ हजार ५४४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने ६८० जनाको मृत्यु भएको छ।
ब्राजिलमा पछिल्लो २४ घण्टामा थप ४७ हजार ९८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ब्राजिलमा सोही समयमा कोरोनाका कारण एक हजार २७७ जनाको मृत्यु भएको तथ्यांक छ।
भारतमा बिहीबार २१ हजार ९४८ जना कोरोनाका नयाँ संक्रमित थपिए। सोही दिन भारतमा ३७७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
रूसमा बिहीबार ६ हजार ७६० जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने १४७ जनाको मृत्यु भएको छ।
यस्तै, बिहीबार पेरूमा तीन हजार ५२७, चिलीमा दुई हजार ४९८, इरानमा दुई हजार ६५२, मेक्सिकोमा पाँच हजार ६८१, पाकिस्तानमा चार हजार ३३९, स्पेनमा ४४४, बेलायतमा ५७६ तथा इटालीमा २०१ जना कोरोनाका नयाँ संक्रमित थपिएको वल्डोमिटर्सको तथ्यांकमा उल्लेख छ।

एकैदिन थपिए दुई लाख बढी कोरोना संक्रमित, पाँच हजार बढीको मृत्यु : Dekhapadhi
एकैदिन थपिए दुई लाख बढी कोरोना संक्रमित, पाँच हजार बढीको मृत्यु

काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टा (बिहीबार)मा दुई लाख सात हजार ९६१ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा कोरोना कारण विश्वमा पाँच हजार १४५ जनाको मृत्यु भएको छ।

वल्डोमिटर्सको तथ्यांकअनुसार बिहीबार अमेरिकामा सबैभन्दा बढी ५६ हजार ५४४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् भने ६८० जनाको मृत्यु भएको छ।

ब्राजिलमा पछिल्लो २४ घण्टामा थप ४७ हजार ९८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। ब्राजिलमा सोही समयमा कोरोनाका कारण एक हजार २७७ जनाको मृत्यु भएको तथ्यांक छ।

सिफारिस

विश्वमा कोरोना संक्रमितको संख्या एक करोड नौ लाख बढी, मृत्यु हुने पाँच लाख २३ हजार