त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भएको परीक्षणमा काठमाडौंका १७ महिला र ११ पुरूषको रिपोर्ट पोजिटिभ देखिएको हो। यसैगरी भक्तपुरका दुई र ललितपुरका एक पुरूषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।
शिक्षण अस्पतालमै भएको परीक्षणमा बर्दियाका एक महिला, दाङका दुई पुरूष, धादिङका एक महिला, दोलखाका एक महिला र एक पुरूष, गोरखाका एक पुरूष र काभ्रेका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएका छन्।
यसैगरी अर्घाखाँचीका दुई पुरूष, मकवानपुर, उदयपुर र पाल्पाका एक÷एक महिला तथा रामेछाप, सुनसरी, रूपन्देही, नवलपरासी, सिन्धुपाल्चोक र सिन्धुलीका एक÷एक पुरूषमा संक्रमण देखिएको छ।
कोशी अस्पताल विराटनगर प्रयोगशालामा भएको परीक्षणमा सुनसरीका तीन पुरूष, मोरङका चार महिला र दुई पुरूषमा कोरोना संक्रमण पुष्टि भएको छ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा अछामका पाँच महिला र २६ पुरूष, बझाङका ११ महिला र २४ पुरूष, डोटीका १० महिला र ४८ पुरूष, कैलालीका ४० महिला र १२५ पुरूष, कञ्चानपुरका ६ महिला र २५ पुरूष र खोटाङका एक पुरूषको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका एक पुरूष, गजेन्द्रनारायण सिंह राजविराज प्रयोगशालामा सप्तरीका एक महिला र नौ पुरूष, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका चार महिला र २६ पुरूष तथा महोत्तरीका एक महिला र १२ पुरूष छन्।

शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा ललितपुरका एक पुरूष, भरतपुर अस्पताल प्रयोगशालामा चितवनका एक महिला र एक पुरूष छन्।
टेकु अस्पताल प्रयोगशालामा नुवाकोटका एक पुरूष, रसुवाका एक महिला, सिन्धुपाल्चोकका एक महिला र दुई पुरूषमा संक्रमण पुष्टि भएको छ।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा पुष्टि भएका संक्रमित बागलुङका एक पुरूष, पर्वतका दुई पुरूष, तनहुँका तीन पुरूष, स्याङजाका दुई पुरूष छन्।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रयोगशालामा कास्कीका एक पुरूष, लमजुङका एक महिला र १५ पुरूष संक्रमित छन्।
यसैगरी, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा दाङका दुई पुरूष, स्वास्थ्य सेवा कार्यालय दैलेखमा दैलेखका तीन पुरूष, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कालीकोटका एक पुरूषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयले हाल दुई प्रयोगशाला थप भई जम्मा प्रयोगशालाको संख्या २५ पुगेको जानकारी दिएको छ।
" /> काठमाडौं। पछिल्लो २४ घण्टामा नेपालमा थपिएका ४७३ कोरोना संक्रमितमध्ये काठमाडौंका २८ जना छन्।त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा भएको परीक्षणमा काठमाडौंका १७ महिला र ११ पुरूषको रिपोर्ट पोजिटिभ देखिएको हो। यसैगरी भक्तपुरका दुई र ललितपुरका एक पुरूषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

">