पछिल्लो २४ घण्टाभित्र नेपालमा ४७३ संक्रमित थपिए, काेराेना संक्रमितकाे संख्या १४ हजार ५१९ पुग्याे

काठमाडौं। नेपालमा ४७३ कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टाभित्र भएकाे परीक्षणबाट ४७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

नयाँ संक्रमितमध्ये १०९ जना महिला र ३६४ जना पुरूष रहेकाे मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले बताए।

सिफारिस

पछिल्लो २४ घण्टामा थपिएका संक्रमित कहाँ कति ?

योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या १४ हजार ५१९ पुगेको छ। संक्रमितमध्ये एक हजार ८३ महिला र १२ हजार ६३६ पुरूष छन्।

पछिल्लो २४ घण्टामा मुलुकभरका ल्याबहरूमा चार हजार ५३७ वटा नमुना पीसीआर विधिबाट परीक्षण गरिएको थियो।