कैलाली। चन्दा संकलन गरेर डडेल्धुरा अस्पतालमा स्थापना गरिएको पिसीआर मेसिनबाट आजदेखी कोरोना परीक्षण सुरू भएको छ।

बुधबार साँझ भ्यालिडेसन गरिएको मेसिनबाट आज पहिलो दिन १२ जनाको स्बाव परीक्षण गरिने अस्पतालका ल्याब इञ्चार्ज इश्वारी भुसालले बताए। उनले पहिलो पटक परीक्षण गर्नका लागी १२ जनाको थ्रोट स्वाव संकलन गरी रिपोर्ट आएपछि पुनः परीक्षणका लागि सेती प्रादेशिक अस्पतालको ल्याबमा पठाइने बताए। दुवैतिर समान रिपोर्ट आएपछि परीक्षणलाई निरन्तता दिइने पनि उनले बताए।

ह्युमानिटी फाउन्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाद्वारा चन्दा संकलन गरी खरिद गरिएको पिसीआर मेसिन जडानको काम बुधबार साँझ सकिएको थियो।

" /> कैलाली। चन्दा संकलन गरेर डडेल्धुरा अस्पतालमा स्थापना गरिएको पिसीआर मेसिनबाट आजदेखी कोरोना परीक्षण सुरू भएको छ।

बुधबार साँझ भ्यालिडेसन गरिएको मेसिनबाट आज पहिलो दिन १२ जनाको स्बाव परीक्षण गरिने अस्पतालका ल्याब इञ्चार्ज इश्वारी भुसालले बताए। उनले पहिलो पटक परीक्षण गर्नका लागी १२ जनाको थ्रोट स्वाव संकलन गरी रिपोर्ट आएपछि पुनः परीक्षणका लागि सेती प्रादेशिक अस्पतालको ल्याबमा पठाइने बताए। दुवैतिर समान रिपोर्ट आएपछि परीक्षणलाई निरन्तता दिइने पनि उनले बताए।

ह्युमानिटी फाउन्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाद्वारा चन्दा संकलन गरी खरिद गरिएको पिसीआर मेसिन जडानको काम बुधबार साँझ सकिएको थियो।

"> डडेल्धुरामा पनि पीसीआर विधिबाट कोरोना परीक्षण थालियो: Dekhapadhi
डडेल्धुरामा पनि पीसीआर विधिबाट कोरोना परीक्षण थालियो
कैलाली। चन्दा संकलन गरेर डडेल्धुरा अस्पतालमा स्थापना गरिएको पिसीआर मेसिनबाट आजदेखी कोरोना परीक्षण सुरू भएको छ।

बुधबार साँझ भ्यालिडेसन गरिएको मेसिनबाट आज पहिलो दिन १२ जनाको स्बाव परीक्षण गरिने अस्पतालका ल्याब इञ्चार्ज इश्वारी भुसालले बताए। उनले पहिलो पटक परीक्षण गर्नका लागी १२ जनाको थ्रोट स्वाव संकलन गरी रिपोर्ट आएपछि पुनः परीक्षणका लागि सेती प्रादेशिक अस्पतालको ल्याबमा पठाइने बताए। दुवैतिर समान रिपोर्ट आएपछि परीक्षणलाई निरन्तता दिइने पनि उनले बताए।

ह्युमानिटी फाउन्डेसन नेपाल र सुदूरपश्चिम समाज अमेरिकाद्वारा चन्दा संकलन गरी खरिद गरिएको पिसीआर मेसिन जडानको काम बुधबार साँझ सकिएको थियो।

प्रतिक्रिया दिनुहोस्