काठमाडौं। कोरोना भाइरस संक्रमित एक शिशुको उपचारका क्रममा मृत्यु भएको छ। म्याग्दी घर भएर ४५ दिनका शिशुको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महराजगञ्जमा उपचारका क्रममा हिजो साँझ मृत्यु भएको हो।

शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले शिशुका बुवा, आमा र फुपुको स्वाब परीक्षणका संकलन गरिएको बताए उनीहरू तिनै जनालाई आइसोलेसनमा राखिएको डा. दासले देखापढीलाई बताए। 

घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका शिशुमा १६ असारमा कोरोना संक्रमण पुष्टि भएको  थियो। उनको १५ असारमा आकस्मिक रूपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए।

शल्यक्रियाअघि उनको स्वाब संकलन गरिएको थियो भने त्यसको रिपोर्ट भोलिपल्ट मात्र आएको थियो। 

" /> काठमाडौं। कोरोना भाइरस संक्रमित एक शिशुको उपचारका क्रममा मृत्यु भएको छ। म्याग्दी घर भएर ४५ दिनका शिशुको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महराजगञ्जमा उपचारका क्रममा हिजो साँझ मृत्यु भएको हो।

शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले शिशुका बुवा, आमा र फुपुको स्वाब परीक्षणका संकलन गरिएको बताए उनीहरू तिनै जनालाई आइसोलेसनमा राखिएको डा. दासले देखापढीलाई बताए। 

घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका शिशुमा १६ असारमा कोरोना संक्रमण पुष्टि भएको  थियो। उनको १५ असारमा आकस्मिक रूपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए।

शल्यक्रियाअघि उनको स्वाब संकलन गरिएको थियो भने त्यसको रिपोर्ट भोलिपल्ट मात्र आएको थियो। 

"> कोरोना संक्रमित ४५ दिनका शिशुको मृत्यु: Dekhapadhi
कोरोना संक्रमित ४५ दिनका शिशुको मृत्यु <p style="text-align: justify;">काठमाडौं। कोरोना भाइरस संक्रमित एक शिशुको उपचारका क्रममा मृत्यु भएको छ। म्याग्दी घर भएर ४५ दिनका शिशुको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महराजगञ्जमा उपचारका क्रममा हिजो साँझ मृत्यु भएको हो।</p> <p style="text-align: justify;">शिक्षण अस्पतालका कोभिड संयोजक डा. सन्तकुमार दासले शिशुका बुवा, आमा र फुपुको स्वाब परीक्षणका संकलन गरिएको बताए उनीहरू तिनै जनालाई आइसोलेसनमा राखिएको डा. दासले देखापढीलाई बताए।&nbsp;</p> <p style="text-align: justify;">घाँटीमा समस्या देखिएपछि उपचारका लागि भर्ना भएका शिशुमा १६ असारमा कोरोना संक्रमण पुष्टि भएको &nbsp;थियो। उनको १५ असारमा आकस्मिक रूपमा घाँटीको शल्यक्रिया (ट्रयाक्टेस्टोमी) गरेका थिए।</p> <p style="text-align: justify;">शल्यक्रियाअघि उनको स्वाब संकलन गरिएको थियो भने त्यसको रिपोर्ट भोलिपल्ट मात्र आएको थियो।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्