काठमडौं। छिमेकी देश भारतमा पछिल्लो तीन दिनमा ५६ हजार २३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ४२८ कोरोनाका संक्रमित थपिँदा ४३८ जनाको मृत्यु भएको छ।

यसअिघ १६ असारमा भारतमा १८ हजार २५६ जना कोरोना भाइरस संक्रमित थपिएका थिए। सोही दिन भारतमा कोरोना संक्रमणमा कारण ५०६ जनाको मृत्यु भएको थियो। 

यस्तै, १५ असारमा १८ हजार ३३९ जना कोरोना संक्रमित थपिएको वल्डोमिटर्सले उल्लेख गरेको छ। सोही दिन भारतमा ४१७ जनाको मृत्यु भएको थियो।

भारतमा संक्रमितको संख्या ६ लाख पाँच हजार २२० पुगेको छ। यसमध्ये तीन लाख ५९ हजार ८९६ जना संक्रमणमुक्त भएका छन् भने १७ हजार ८४८ जनाको मृत्यु भएको छ। 

" /> काठमडौं। छिमेकी देश भारतमा पछिल्लो तीन दिनमा ५६ हजार २३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ४२८ कोरोनाका संक्रमित थपिँदा ४३८ जनाको मृत्यु भएको छ।

यसअिघ १६ असारमा भारतमा १८ हजार २५६ जना कोरोना भाइरस संक्रमित थपिएका थिए। सोही दिन भारतमा कोरोना संक्रमणमा कारण ५०६ जनाको मृत्यु भएको थियो। 

यस्तै, १५ असारमा १८ हजार ३३९ जना कोरोना संक्रमित थपिएको वल्डोमिटर्सले उल्लेख गरेको छ। सोही दिन भारतमा ४१७ जनाको मृत्यु भएको थियो।

भारतमा संक्रमितको संख्या ६ लाख पाँच हजार २२० पुगेको छ। यसमध्ये तीन लाख ५९ हजार ८९६ जना संक्रमणमुक्त भएका छन् भने १७ हजार ८४८ जनाको मृत्यु भएको छ। 

"> भारतमा पछिल्लो तीन दिनमा थपिए ५६ हजार कोरोना संक्रमित: Dekhapadhi
भारतमा पछिल्लो तीन दिनमा थपिए ५६ हजार कोरोना संक्रमित <p style="text-align: justify;">काठमडौं। छिमेकी देश भारतमा पछिल्लो तीन दिनमा ५६ हजार २३ जना कोरोना भाइरस संक्रमित थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनुसार भारतमा पछिल्लो २४ घण्टामा १९ हजार ४२८ कोरोनाका संक्रमित थपिँदा ४३८ जनाको मृत्यु भएको छ।</p> <p style="text-align: justify;">यसअिघ १६ असारमा भारतमा १८ हजार २५६ जना कोरोना भाइरस संक्रमित थपिएका थिए। सोही दिन भारतमा कोरोना संक्रमणमा कारण ५०६ जनाको मृत्यु भएको थियो।&nbsp;</p> <p style="text-align: justify;">यस्तै, १५ असारमा १८ हजार ३३९ जना कोरोना संक्रमित थपिएको वल्डोमिटर्सले उल्लेख गरेको छ। सोही दिन भारतमा ४१७ जनाको मृत्यु भएको थियो।</p> <p style="text-align: justify;">भारतमा संक्रमितको संख्या ६ लाख पाँच हजार २२० पुगेको छ। यसमध्ये तीन लाख ५९ हजार ८९६ जना संक्रमणमुक्त भएका छन् भने १७ हजार ८४८ जनाको मृत्यु भएको छ।&nbsp;</p>
प्रतिक्रिया दिनुहोस्