काठमाडौं। विश्वमा पछिल्लो चौबिस घण्टामा झण्डै दुई लाख कोरोना भाइरस संक्रमति थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनुसार एक लाख ९५ हजार ८६० संक्रमित थपिँदा चार हजार ८३५ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ५० हजार ३११ जना कोरोना संक्रमित थपिएका छन् भने ६६७ जनाको मृत्यु भएको छ। ब्राजिलमा पछिल्लो २ घण्टामा थप ४४ हजार ८८४ जनामा कोरोना संक्रमण रहेको पुष्टी भएको छ। ब्राजिलमा सोही समयमा कोरोनाका कारण एक हजार ५७ जनाको मृत्यु भएको छ।

भारतमा १९ हजार ४२८ कोरोनाका संक्रमित थपिँदा ४३८ जनाको मृत्यु भएको छ। रुसमा ६ हजार ५५६ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने २१६ जनाको मृत्यु भएको छ।

यस्तै, पेरुमा तीन हजार २६४, चिलीमा दुई हजार ६५०, इरानमा दुई हजार ५४९, मेक्सिकोमा पाँच हजार ४३२, पाकिस्तानमा चार हजार १३३, टर्कीमा एक हजार १९२, साउदी अरेबियामा तीन हजार ४०२, बंगलादेशमा तीन हजार ७७५, दक्षिण अफ्रिकामा तीन  हजार ४०२, कोलम्बियामा चार हजार १६३, इजिप्टमा एक हजार ५०३, अर्जेन्टिनामा दुई हजार ६६७, इण्डोनेसियामा एक हजार ३८५ र इराकमा दुई हजार ४१५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

" /> काठमाडौं। विश्वमा पछिल्लो चौबिस घण्टामा झण्डै दुई लाख कोरोना भाइरस संक्रमति थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनुसार एक लाख ९५ हजार ८६० संक्रमित थपिँदा चार हजार ८३५ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ५० हजार ३११ जना कोरोना संक्रमित थपिएका छन् भने ६६७ जनाको मृत्यु भएको छ। ब्राजिलमा पछिल्लो २ घण्टामा थप ४४ हजार ८८४ जनामा कोरोना संक्रमण रहेको पुष्टी भएको छ। ब्राजिलमा सोही समयमा कोरोनाका कारण एक हजार ५७ जनाको मृत्यु भएको छ।

भारतमा १९ हजार ४२८ कोरोनाका संक्रमित थपिँदा ४३८ जनाको मृत्यु भएको छ। रुसमा ६ हजार ५५६ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने २१६ जनाको मृत्यु भएको छ।

यस्तै, पेरुमा तीन हजार २६४, चिलीमा दुई हजार ६५०, इरानमा दुई हजार ५४९, मेक्सिकोमा पाँच हजार ४३२, पाकिस्तानमा चार हजार १३३, टर्कीमा एक हजार १९२, साउदी अरेबियामा तीन हजार ४०२, बंगलादेशमा तीन हजार ७७५, दक्षिण अफ्रिकामा तीन  हजार ४०२, कोलम्बियामा चार हजार १६३, इजिप्टमा एक हजार ५०३, अर्जेन्टिनामा दुई हजार ६६७, इण्डोनेसियामा एक हजार ३८५ र इराकमा दुई हजार ४१५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

"> विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख कोरोना संक्रमित थपिए: Dekhapadhi
विश्वमा पछिल्लो २४ घण्टामा दुई लाख कोरोना संक्रमित थपिए
काठमाडौं। विश्वमा पछिल्लो चौबिस घण्टामा झण्डै दुई लाख कोरोना भाइरस संक्रमति थपिएका छन्। वल्डोमिटर्सको तथ्याङ्कअनुसार एक लाख ९५ हजार ८६० संक्रमित थपिँदा चार हजार ८३५ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा अमेरिकामा ५० हजार ३११ जना कोरोना संक्रमित थपिएका छन् भने ६६७ जनाको मृत्यु भएको छ। ब्राजिलमा पछिल्लो २ घण्टामा थप ४४ हजार ८८४ जनामा कोरोना संक्रमण रहेको पुष्टी भएको छ। ब्राजिलमा सोही समयमा कोरोनाका कारण एक हजार ५७ जनाको मृत्यु भएको छ।

भारतमा १९ हजार ४२८ कोरोनाका संक्रमित थपिँदा ४३८ जनाको मृत्यु भएको छ। रुसमा ६ हजार ५५६ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने २१६ जनाको मृत्यु भएको छ।

यस्तै, पेरुमा तीन हजार २६४, चिलीमा दुई हजार ६५०, इरानमा दुई हजार ५४९, मेक्सिकोमा पाँच हजार ४३२, पाकिस्तानमा चार हजार १३३, टर्कीमा एक हजार १९२, साउदी अरेबियामा तीन हजार ४०२, बंगलादेशमा तीन हजार ७७५, दक्षिण अफ्रिकामा तीन  हजार ४०२, कोलम्बियामा चार हजार १६३, इजिप्टमा एक हजार ५०३, अर्जेन्टिनामा दुई हजार ६६७, इण्डोनेसियामा एक हजार ३८५ र इराकमा दुई हजार ४१५ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन्।

प्रतिक्रिया दिनुहोस्