काठमाडौं। नेपालमा बालबालिकामा कोरोना संक्रमण बढ्दोरूपमा भएको पाइएको छ।

हालसम्म दुई हजार ६१ जना १८ वर्षमुनिका बालबालिकामा कोरोना संक्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सुदूरपश्चिममा मात्रै १७५ जना ९ वर्षमुनिका बालबालिकामा कोरोना संक्रमण देखिएको छ।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गाैतमले ती बालबालिका आमाबुबासँगै भारतबाट फर्किएकाे बताए।

उनले बालबालिकालाई संक्रमणबाट जाेगाउन घरमै बस्ने, बाहिर लैजानै पर्ने अवस्थामा अभिभावकसँगै बालबालिकालाई पनि मास्क लगाउने, साबुनपानीले हात धुनेलगायतका सुरक्षाका उपाय अपनाउनुपर्ने बताए।

" /> काठमाडौं। नेपालमा बालबालिकामा कोरोना संक्रमण बढ्दोरूपमा भएको पाइएको छ।

हालसम्म दुई हजार ६१ जना १८ वर्षमुनिका बालबालिकामा कोरोना संक्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सुदूरपश्चिममा मात्रै १७५ जना ९ वर्षमुनिका बालबालिकामा कोरोना संक्रमण देखिएको छ।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गाैतमले ती बालबालिका आमाबुबासँगै भारतबाट फर्किएकाे बताए।

उनले बालबालिकालाई संक्रमणबाट जाेगाउन घरमै बस्ने, बाहिर लैजानै पर्ने अवस्थामा अभिभावकसँगै बालबालिकालाई पनि मास्क लगाउने, साबुनपानीले हात धुनेलगायतका सुरक्षाका उपाय अपनाउनुपर्ने बताए।

"> बढ्दैछ बालबालिकामा कोरोना संक्रमण: Dekhapadhi
बढ्दैछ बालबालिकामा कोरोना संक्रमण
काठमाडौं। नेपालमा बालबालिकामा कोरोना संक्रमण बढ्दोरूपमा भएको पाइएको छ।

हालसम्म दुई हजार ६१ जना १८ वर्षमुनिका बालबालिकामा कोरोना संक्रमण पुष्टि भइसकेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार सुदूरपश्चिममा मात्रै १७५ जना ९ वर्षमुनिका बालबालिकामा कोरोना संक्रमण देखिएको छ।

मन्त्रालयका प्रवक्ता प्राध्यापक डा. जागेश्वर गाैतमले ती बालबालिका आमाबुबासँगै भारतबाट फर्किएकाे बताए।

उनले बालबालिकालाई संक्रमणबाट जाेगाउन घरमै बस्ने, बाहिर लैजानै पर्ने अवस्थामा अभिभावकसँगै बालबालिकालाई पनि मास्क लगाउने, साबुनपानीले हात धुनेलगायतका सुरक्षाका उपाय अपनाउनुपर्ने बताए।

प्रतिक्रिया दिनुहोस्