हालसम्म देशैभरबाट चार हजार ६५६ कोरोना संक्रमित डिस्चार्ज
<p>काठमाडौं। हालसम्म देशभरबाट चार हजार ६५६ कोरोना संक्रमित डिस्चार्ज भएका छन्।</p>
<p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार जनाकाे विवरण भने आउन बाँकी छ।</p>
प्रतिक्रिया दिनुहोस्
