काठमाडौं। १३औं दक्षिण एसियाली खेलकुल (साग) मा नेपाललाई चार स्वर्ण पदक दिलाउने गौरिका सिंहले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि एक लाख रूपैयाँ प्रदान गरेकी छन्।

पौडीमा कीर्तिमान कायम गरेकी गौरिकाले सुदूरपश्चिमको डडेल्धुरामा पीसीआर मेसिनको स्थापनाका लागि गौरिकाले हजुरबुबा लोकभक्त राणा मार्फत् एक लाख रूपैयाँ प्रदान गरेको गैर आवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो कोभिड-१९ विशेषांकमा उल्लेख गरेको छ।

एनआरएनएका अनुसार डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि काठमाडौंमा सहयोग संकलन अभियान सञ्चालन गर्दै आएका ओलम्पियन तथा कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट, राष्ट्रिय खेलकुद परिषद (राखेप)मा क्रिकेटका प्रमुख प्रशिक्षक जगत टमाटालाई गौरिकाका हजुरबुबा राणाले सहयोग उक्त रकम हस्तान्तरण गरेका हुन्।

लण्डन निवासी अन्तर्राष्ट्रिय पौडी खेलाडी गौरिकाले सुदूरपश्मिच कोरोनाको उच्च जोखिममा रहेकोले डडेल्धुरामा पीसीआर मेसिनको स्थापनाका लागि थालिएको अभियानमा सहयोग गरेको बताएकी छन्।

डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन र सुदूरपश्चिम समाज अमेरिकाको अगुवाइमा शुरू भएको अभियानमा विश्वका विभिन्न मुलुकमा सुदूरपश्चिमेली तथा सुदूरपश्चिम समाजहरूले सहयोग गर्ने क्रम जारी छ।

" /> काठमाडौं। १३औं दक्षिण एसियाली खेलकुल (साग) मा नेपाललाई चार स्वर्ण पदक दिलाउने गौरिका सिंहले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि एक लाख रूपैयाँ प्रदान गरेकी छन्।

पौडीमा कीर्तिमान कायम गरेकी गौरिकाले सुदूरपश्चिमको डडेल्धुरामा पीसीआर मेसिनको स्थापनाका लागि गौरिकाले हजुरबुबा लोकभक्त राणा मार्फत् एक लाख रूपैयाँ प्रदान गरेको गैर आवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो कोभिड-१९ विशेषांकमा उल्लेख गरेको छ।

एनआरएनएका अनुसार डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि काठमाडौंमा सहयोग संकलन अभियान सञ्चालन गर्दै आएका ओलम्पियन तथा कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट, राष्ट्रिय खेलकुद परिषद (राखेप)मा क्रिकेटका प्रमुख प्रशिक्षक जगत टमाटालाई गौरिकाका हजुरबुबा राणाले सहयोग उक्त रकम हस्तान्तरण गरेका हुन्।

लण्डन निवासी अन्तर्राष्ट्रिय पौडी खेलाडी गौरिकाले सुदूरपश्मिच कोरोनाको उच्च जोखिममा रहेकोले डडेल्धुरामा पीसीआर मेसिनको स्थापनाका लागि थालिएको अभियानमा सहयोग गरेको बताएकी छन्।

डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन र सुदूरपश्चिम समाज अमेरिकाको अगुवाइमा शुरू भएको अभियानमा विश्वका विभिन्न मुलुकमा सुदूरपश्चिमेली तथा सुदूरपश्चिम समाजहरूले सहयोग गर्ने क्रम जारी छ।

"> गौरिकाद्वारा डडेल्धुरामा पीसीआर मेसिन कि‍न्न एक लाख सहयोग: Dekhapadhi
तस्वीरः देखापढी अर्काइभ।
गौरिकाद्वारा डडेल्धुरामा पीसीआर मेसिन कि‍न्न एक लाख सहयोग
काठमाडौं। १३औं दक्षिण एसियाली खेलकुल (साग) मा नेपाललाई चार स्वर्ण पदक दिलाउने गौरिका सिंहले डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि एक लाख रूपैयाँ प्रदान गरेकी छन्।

पौडीमा कीर्तिमान कायम गरेकी गौरिकाले सुदूरपश्चिमको डडेल्धुरामा पीसीआर मेसिनको स्थापनाका लागि गौरिकाले हजुरबुबा लोकभक्त राणा मार्फत् एक लाख रूपैयाँ प्रदान गरेको गैर आवासीय नेपाली संघ (एनआरएनए)ले आफ्नो कोभिड-१९ विशेषांकमा उल्लेख गरेको छ।

एनआरएनएका अनुसार डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि काठमाडौंमा सहयोग संकलन अभियान सञ्चालन गर्दै आएका ओलम्पियन तथा कीर्तिमानी तेक्वान्दो खेलाडी दीपक विष्ट, राष्ट्रिय खेलकुद परिषद (राखेप)मा क्रिकेटका प्रमुख प्रशिक्षक जगत टमाटालाई गौरिकाका हजुरबुबा राणाले सहयोग उक्त रकम हस्तान्तरण गरेका हुन्।

लण्डन निवासी अन्तर्राष्ट्रिय पौडी खेलाडी गौरिकाले सुदूरपश्मिच कोरोनाको उच्च जोखिममा रहेकोले डडेल्धुरामा पीसीआर मेसिनको स्थापनाका लागि थालिएको अभियानमा सहयोग गरेको बताएकी छन्।

डडेल्धुरामा पीसीआर मेसिन स्थापनाका लागि ह्युमानिटी फाउण्डेसन र सुदूरपश्चिम समाज अमेरिकाको अगुवाइमा शुरू भएको अभियानमा विश्वका विभिन्न मुलुकमा सुदूरपश्चिमेली तथा सुदूरपश्चिम समाजहरूले सहयोग गर्ने क्रम जारी छ।

प्रतिक्रिया दिनुहोस्