काठमाडौं। सरकारले कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न उपचारका लागि तोकिएका सात वटा अस्पतालले मात्र कोभिड-१९ बिरामीका लागि आकस्मिक सेवा दिएको पाइएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले सार्वजनिक गरेको प्रतिवेदनमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ को उपचारका लागि तोकेको ३० मध्ये सात अस्पतालले मात्र कोभिड-१९ को आस्कमिक उपचारको व्यवस्था गरिएको पाइएको परिषद्का कार्यकारी निर्देशक डा. प्रदीप ज्ञवालीले जानकारी दिए। अध्ययनमा २३ वटा कोभिड-१९ डेडिकेटेड अस्पतालले कोभिड-१९ का बिरामीलाई आकस्मिक सेवा नदिएको पाइएको छ। सरकारले कोभिड-१९ को उपचारका लागि देशभरिका ३० ठूला अस्पताललाई कोभिड-१९ डेडिकेटेड अस्पतालको रुपमा तोकेको छ।

अध्ययनमा कोभिड-१९ डेडिकेटेड अस्पताल भनी २५ वटा अस्पतालले मात्र कोभिड-१९ सँग सम्बन्धित कार्य सञ्चालन गरेको पाइएको छ। अन्य पाँच अस्पतालले कोभिड-१९ सँग सम्बन्धित कार्य नगरेको पाइएको प्रतिवेदनमा उल्लेख छ। चार अस्पतालले गैरकोभिड-१९ बिरामीलाई वैकल्पिक अस्पतालमा सार्ने गरेको पाइएको छ। अध्ययनमा डेडिकेटेड अस्पतालमध्ये २० अस्पतालमा सघन उपचारकक्ष र सात अस्पतालमा उच्च परिनिर्भरता कक्ष (एचडियु) रहेको पाइएको छ। ती २० अस्पतालमा २३५ सघन उपचार कक्ष र  सात अस्पतालमा ९७ कक्ष एचडियु रहेको छ।

परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालका अनुसार अस्पतालमध्ये एक चौथाइभन्दा बढी (३० प्रतिशत) अस्पतालमा कोभिड-१९ को नमूना परीक्षण गर्ने व्यवस्था नरहेको पाइएको छ।

यसैगरी १७ अस्पतालमा ९८ भेन्टिलेटर रहेका छन्। अन्य १३ अस्पतालमा भने भेन्टिलेटर छैन। ती मध्ये १९ अस्पतालले कोभिड-१९ को सङ्क्रमण रोकथाम समिति गठन गरेका थिए। अध्ययनमा ९६.७ प्रतिशत अस्पतालले कोभिड-१९ व्यवस्थापन समूह, ९३.३ प्रतिशतले कोभिड-१९ सम्बोधन योजना बनाएका थिए।

यस्तै ती अस्पतालमा ७२९ आइसोलेसन र एक हजार ९२६ श्यया रहेका छन्। परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. मेघनाथ धिमालका अनुसार अस्पतालमध्ये एक चौथाइभन्दा बढी (३० प्रतिशत) अस्पतालमा कोभिड-१९ को नमूना परीक्षण गर्ने व्यवस्था नरहेको पाइएको छ। यस्तै १३.३ प्रतिशत अस्पतालमा मात्र कोभिड-१९ को नमूना सङ्‍कलनका लागि छुट्टै क्षेत्र तोकिएका छन्।

तोकिएका अस्पतालमध्ये १० अस्पतालमा मात्र पिसिआर र १७ अस्पतालमा आरडिटी परीक्षणको व्यवस्था रहेको छ । मन्त्रालयले कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि ९३ वटा अस्पतालमा कोभिड-१९ क्लिनिक सञ्चालन गरेको छ। ती मध्ये ५२ वटा क्लिनिकले मात्र २४ सै घण्टा सेवा उपलब्ध गराएको अनुसन्धानका क्रममा देखिएको परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा. धिमालले बताए। रासस

" /> काठमाडौं। सरकारले कोभिड-१९ को रोकथाम र नियन्त्रण गर्न उपचारका लागि तोकिएका सात वटा अस्पतालले मात्र कोभिड-१९ बिरामीका लागि आकस्मिक सेवा दिएको पाइएको छ।

"> कोभिड उपचार : तोकिएको सात अस्पतालमा मात्र आकस्मिक सेवा: Dekhapadhi
कोभिड उपचार : तोकिएको सात अस्पतालमा मात्र आकस्मिक सेवा

प्रतिक्रिया दिनुहोस्