कैलाली। सुदूरपश्चिममा आज थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज थपिएकामा संक्रमितमा दुई जना कैलाली र एक जना बैतडीका छन्।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका– ५ का ६० वर्षीय महिला, कैलारी गाउँपालिकाका ३६ वर्षीय पुरुष र बैतडीको दोगडा केदारमा २० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

योसहित सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार ४८६  पुगेको छ।

कैलालीमा ६७८, कञ्चनपुरमा ३१६, डडेलधुरामा २२९, डोटीमा ४१०, अछाममा १९९, बाजुरामा ३३०, बैतडीमा २३५, बझाङमा ७२ र दार्चुलामा १७ जना कोरोना संक्रमित फेला परेका छन्।

यस प्रदेशमा ४७९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। कोभिड-१९ बाट सातजनाको मृत्यु भएको छ। जसमा कैलालीका चार, बाजुराका दुई र अछामका एकजना छन्। सातजनामध्ये पाँचजनामा मृत्युपश्चात र दुईजनामा उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो।

" /> कैलाली। सुदूरपश्चिममा आज थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज थपिएकामा संक्रमितमा दुई जना कैलाली र एक जना बैतडीका छन्।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका– ५ का ६० वर्षीय महिला, कैलारी गाउँपालिकाका ३६ वर्षीय पुरुष र बैतडीको दोगडा केदारमा २० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

योसहित सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार ४८६  पुगेको छ।

कैलालीमा ६७८, कञ्चनपुरमा ३१६, डडेलधुरामा २२९, डोटीमा ४१०, अछाममा १९९, बाजुरामा ३३०, बैतडीमा २३५, बझाङमा ७२ र दार्चुलामा १७ जना कोरोना संक्रमित फेला परेका छन्।

यस प्रदेशमा ४७९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। कोभिड-१९ बाट सातजनाको मृत्यु भएको छ। जसमा कैलालीका चार, बाजुराका दुई र अछामका एकजना छन्। सातजनामध्ये पाँचजनामा मृत्युपश्चात र दुईजनामा उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो।

"> सुदूरपश्चिम प्रदेशमा थपिए तीनजना कोरोना संक्रमित: Dekhapadhi
सुदूरपश्चिम प्रदेशमा थपिए तीनजना कोरोना संक्रमित
कैलाली। सुदूरपश्चिममा आज थप तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। आज थपिएकामा संक्रमितमा दुई जना कैलाली र एक जना बैतडीका छन्।

सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीप श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिका– ५ का ६० वर्षीय महिला, कैलारी गाउँपालिकाका ३६ वर्षीय पुरुष र बैतडीको दोगडा केदारमा २० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ।

योसहित सुदूरपश्चिममा संक्रमितको संख्या दुई हजार ४८६  पुगेको छ।

कैलालीमा ६७८, कञ्चनपुरमा ३१६, डडेलधुरामा २२९, डोटीमा ४१०, अछाममा १९९, बाजुरामा ३३०, बैतडीमा २३५, बझाङमा ७२ र दार्चुलामा १७ जना कोरोना संक्रमित फेला परेका छन्।

यस प्रदेशमा ४७९ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन्। कोभिड-१९ बाट सातजनाको मृत्यु भएको छ। जसमा कैलालीका चार, बाजुराका दुई र अछामका एकजना छन्। सातजनामध्ये पाँचजनामा मृत्युपश्चात र दुईजनामा उपचारकै क्रममा कोरोना पोजिटिभ देखिएको थियो।

प्रतिक्रिया दिनुहोस्