चितवन। कोभिड–१९ को त्रासका कारण उपचारका लागि आउने बिरामीको सङ्ख्या न्यून रहेको भरतपुर अस्पतालमा क्रमशः बिरामीको सङ्ख्या बढ्दै गएको छ। अस्पतालले बहिरङ्ग सेवाको टिकट काट्ने समय बढाएसँगै बिरामीको सङ्ख्या बढ्दै गएको हो।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गएको १४ असारमा अस्पतालको बहिरङ्ग सेवामा ३८९ जना उपचारका लागि आएका थिए। त्यस्तै, आकस्मिक सेवामा ८२ जना रहेका थिए। अस्पतालमा आइतबार बिरामीको सङ्ख्या बढी हुने गर्दछ। मङ्गलबार बहिरङ्ग सेवामा ३१५ र आकस्मिकमा १११ उपचारका लागि आएका थिए। 

अस्पतालको प्रसूति सेवामा बिरामीको चाप निकै बढेको छ। विभागका प्रमुख डा. सुनिलमणि पोख्रेलका अनुसार दैनिक सरदर ३० जना गर्भवतीले अस्पतालमा बच्चा जन्माएका छन्। पूर्ण लकडाउनको समयमा यो सङ्ख्या १५ हाराहारीसम्ममा झरेको थियो।  रासस

" /> चितवन। कोभिड–१९ को त्रासका कारण उपचारका लागि आउने बिरामीको सङ्ख्या न्यून रहेको भरतपुर अस्पतालमा क्रमशः बिरामीको सङ्ख्या बढ्दै गएको छ। अस्पतालले बहिरङ्ग सेवाको टिकट काट्ने समय बढाएसँगै बिरामीको सङ्ख्या बढ्दै गएको हो।

भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गएको १४ असारमा अस्पतालको बहिरङ्ग सेवामा ३८९ जना उपचारका लागि आएका थिए। त्यस्तै, आकस्मिक सेवामा ८२ जना रहेका थिए। अस्पतालमा आइतबार बिरामीको सङ्ख्या बढी हुने गर्दछ। मङ्गलबार बहिरङ्ग सेवामा ३१५ र आकस्मिकमा १११ उपचारका लागि आएका थिए। 

अस्पतालको प्रसूति सेवामा बिरामीको चाप निकै बढेको छ। विभागका प्रमुख डा. सुनिलमणि पोख्रेलका अनुसार दैनिक सरदर ३० जना गर्भवतीले अस्पतालमा बच्चा जन्माएका छन्। पूर्ण लकडाउनको समयमा यो सङ्ख्या १५ हाराहारीसम्ममा झरेको थियो।  रासस

"> भरतपुर अस्पतालमा बिरामी बढ्न थाले: Dekhapadhi
भरतपुर अस्पतालमा बिरामी बढ्न थाले <p style="text-align: justify;">चितवन। कोभिड&ndash;१९ को त्रासका कारण उपचारका लागि आउने बिरामीको सङ्ख्या न्यून रहेको भरतपुर अस्पतालमा क्रमशः बिरामीको सङ्ख्या बढ्दै गएको छ। अस्पतालले बहिरङ्ग सेवाको टिकट काट्ने समय बढाएसँगै बिरामीको सङ्ख्या बढ्दै गएको हो।</p> <p style="text-align: justify;">भरतपुर अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार गएको १४ असारमा अस्पतालको बहिरङ्ग सेवामा ३८९ जना उपचारका लागि आएका थिए। त्यस्तै, आकस्मिक सेवामा ८२ जना रहेका थिए। अस्पतालमा आइतबार बिरामीको सङ्ख्या बढी हुने गर्दछ। मङ्गलबार बहिरङ्ग सेवामा ३१५ र आकस्मिकमा १११ उपचारका लागि आएका थिए।&nbsp;</p> <p style="text-align: justify;">अस्पतालको प्रसूति सेवामा बिरामीको चाप निकै बढेको छ। विभागका प्रमुख डा. सुनिलमणि पोख्रेलका अनुसार दैनिक सरदर ३० जना गर्भवतीले अस्पतालमा बच्चा जन्माएका छन्। पूर्ण लकडाउनको समयमा यो सङ्ख्या १५ हाराहारीसम्ममा झरेको थियो। &nbsp;<em><strong>रासस</strong></em></p>
प्रतिक्रिया दिनुहोस्