काठमाडौं। विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड पाँच लाख पुगेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनसार विश्वमा एक करोड पाँच लाख ७६ हजार ९१९ जनामा कोरोना संक्रमण देखिएको छ। यसमा ५७ लाख ९० हार ७६१ जना संक्रमणमुक्त भएका छन् भने पाँच लाख १३ हजार १७२ जनाको मृत्यु भएको छ।
पछिल्लो २४ घण्टामा विश्वमा एक लाख ७३ हजार ४२७ संक्रमित थपिएका छन् भने सोही अवधिमा पाँच हजार ५८ जनाको मृत्यु भएको छ। विश्वमा अहिले सक्रिय संक्रमित ४२ लाख ७२ हजार ९८६ छ भने यसमा ५७ हजार ७८७ जनाको अवस्था चिन्ताजनक छ।
५ल्डोमिटर्सको तथ्याङ्कअनसार पछिल्लो २४ घण्टामा अमेरिकामा ४५ हजार ५०७ जना कोरोना संक्रमित थपिएका छन् भने ७५३ जनाको मृत्यु भएको छ। ब्राजिलमा पछिल्लो २४ घण्टामा थप ३७ हजार ९९७ जनामा कोरोना संक्रमण रहेको पुष्टी भएको छ। ब्राजिलमा सोही समयमा कोरोनाका कारण एक हजार २७१ जनाको मृत्यु भएको छ।
भारतमा १८ हजार २५६ कोरोनाका संक्रमित थपिँदा ५०६ जनाको मृत्यु भएको छ। रुसमा ६ हजार ६९३ जना कोरोनाका नयाँ संक्रमित भेटिएका छन् भने १५४ जनाको मृत्यु भएको छ। र, चीनमा पछिल्लो २४ घण्टामा १९ जना संक्रमित थपिएका छन्।
" /> काठमाडौं। विश्वमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक करोड पाँच लाख पुगेको छ। वल्डोमिटर्सको तथ्याङ्कअनसार विश्वमा एक करोड पाँच लाख ७६ हजार ९१९ जनामा कोरोना संक्रमण देखिएको छ। यसमा ५७ लाख ९० हार ७६१ जना संक्रमणमुक्त भएका छन् भने पाँच लाख १३ हजार १७२ जनाको मृत्यु भएको छ।पछिल्लो २४ घण्टामा विश्वमा एक लाख ७३ हजार ४२७ संक्रमित थपिएका छन् भने सोही अवधिमा पाँच हजार ५८ जनाको मृत्यु भएको छ। विश्वमा अहिले सक्रिय संक्रमित ४२ लाख ७२ हजार ९८६ छ भने यसमा ५७ हजार ७८७ जनाको अवस्था चिन्ताजनक छ।

">