कैलाली। सुदूरपश्चिममा आज थप ९६ जनामा कोरोना पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, पाटन अस्पताल, वीर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएका परीक्षणमा ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका २७ जना र बाजुराका एक पुरुषमा कोरोना पुष्टि भएको छ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा बाजुराका ४८ जना, पाटन अस्पतालमा भएको परीक्षणमा डडेल्धुराका एक पुरुष र वीर अस्पतालमा भएको परीक्षणमा डोटीका १५ जना, बैतडीका र अछामका एक/एक जनामा कोरोना पुष्टि भएको छ।

यस्तै धनगढीमा भएको परीक्षणमा कैलालीका एक र अछामका एक जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले बताए।

योसँगै सुदूरपश्चिम प्रदेशमा काेराेना सङ्क्रमितकाे सङ्ख्या द्ई  हजार ४६२ पुगेकाे छ।

" /> कैलाली। सुदूरपश्चिममा आज थप ९६ जनामा कोरोना पुष्टि भएको छ।

"> सुदूरपश्चिममा थप ९६ जनामा कोरोना पुष्टि: Dekhapadhi
सुदूरपश्चिममा थप ९६ जनामा कोरोना पुष्टि
कैलाली। सुदूरपश्चिममा आज थप ९६ जनामा कोरोना पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं, पाटन अस्पताल, वीर अस्पताल, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र धनगढी प्रयोगशालामा भएका परीक्षणमा ९६ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएकाे छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा अछामका २७ जना र बाजुराका एक पुरुषमा कोरोना पुष्टि भएको छ।

यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा बाजुराका ४८ जना, पाटन अस्पतालमा भएको परीक्षणमा डडेल्धुराका एक पुरुष र वीर अस्पतालमा भएको परीक्षणमा डोटीका १५ जना, बैतडीका र अछामका एक/एक जनामा कोरोना पुष्टि भएको छ।

यस्तै धनगढीमा भएको परीक्षणमा कैलालीका एक र अछामका एक जनामा कोरोना पुष्टि भएको सेती अस्पतालका सूचना अधिकारी दीलिपकुमार श्रेष्ठले बताए।

योसँगै सुदूरपश्चिम प्रदेशमा काेराेना सङ्क्रमितकाे सङ्ख्या द्ई  हजार ४६२ पुगेकाे छ।

प्रतिक्रिया दिनुहोस्