आज यसरी मनाइँयो कुकुर तिहार काठमाडौं। शुभदीपावलीको तेस्रो दिन आज कुकुर तिहार मनाइएको छ। आज घरघरमा धर्मराज वाहन कुकुरलाई पूजा गरी कुकुर तिहार मनाइएको हो। नेपाल प्रहरीको महाराजगञ्जस्थित कार्यालयमा सोमबार बिहान कुकुर पूजा गरिएको हो। कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्