घटस्थापना कसरी मनाउने ? यस्तो छ महत्व काठमाडौं।नेपालीहरूको महान चाड विजया दशमी अर्थात् बडादशैँको आज पहिलो दिन।बडादशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो,कलश एवं गणेश स्थापनासहित घटस्थापना गरि मनाइँदैछ।आज स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरी विजया दशमीका दिनमा दुर्गा देवीको प्रसाद ग्रहण गर्ने गरिन्छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्