काठमाडौंमा यस्तो देखियो जनैपूर्णिमाको रौनक प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन मनाइने रक्षाबन्धन,जनैपूर्णिमा पर्व आज देशभर नवयज्ञोपवीत जनै एवं रक्षाबन्धन धारण गरेर मनाइँदै छ। बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी,ताल,तलाउ,पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट डोरो बादिँदैछ। विधिपूर्वक मन्त्रिएको जनै र रक्षासूत्र धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्