साउनको शुक्ल पक्ष पञ्चमी तिथिका दिन नागको पूजाअर्चना गरेर नागपञ्चमी मनाइदै काठमाडौं।नाग पञ्चमीको दिन आज काठमाडौंको नक्सालस्थित नाग पोखरीमा नागको पूजा गर्न मानिसहरुको भीड लागेकाे छ।पोखरीको मध्य भागमा रहेको नागको मूर्तिसम्म जान नपाएका भक्तजनहरुले पोखरी परिसरमै ल्याइएका नागलाई दूधले अभिषेक गराएका छन्।नाग पञ्चमीको दिन आज बिहानै घरको मूल ढोकामा नागको तस्विर टाँसेर नागको पूजा गर्ने गरिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्