सैनिक मञ्च टुँडिखेलमा घोडेजात्राको रौनक काठमाडौँ।आज काठमाडौं उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ।टुडिखेलमा घोडा दौडाएर यो पर्व मनाउने गरिन्छ।हरेक वर्ष चैत्र कृष्ण औंसीका दिन घोडा दौडाइएर घोडाको टापले कुल्चेर ‘दुष्टात्मा धपाउन सकिन्छ’ भन्ने जनविश्वास रहेको छ।नेपाली सेनाले अश्वकला, अश्व दौडलगायत प्रदर्शनी गरेर सैनिक मञ्च टुँडिखेलमा जात्रा मनाउने परम्परा छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्