रंगहरुको पर्व होली कुन देशमा कसरी मनाइन्छ ? होली फागुन शुक्ल पुर्णिमा अर्थात् फागु पूर्णिमाका दिन मनइँन्छ। पछिल्लो समय विशेषगरी नेपाल र भारतमा यस पर्वलाई होली पर्वका रुपमा मनाउने गरिन्छ। होलीलाई माया, प्रेम र सद्भव झल्काउने तथा उमङ्ग र उत्साह थपिदिने चाडको रुपमा लिइन्छ। विश्वका धेरै मुलुकमा आआफ्नै तरिकाले होली पर्व मनाइन्छ। भारतबाहेक पाकिस्तान, बंगलादेशका हिन्दु समुदायले पनि विभिन्न नामबाट होली मनाउँछन् ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्