होलीमा चीर किन राखिन्छ ? काठमाडाैं।फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूर्णिमाको राति उक्त चीर लाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ।वर्षको एक दिन खुलेर हर्ष मनाऔँ।पीर चिन्ता तनाव भुलौँ अनि एकापसमा मिलेर रमाऔँ भन्ने पनि होलीको सन्देश हो।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्