रसिलो चाडको रुपमा मनाइने योमरी पुन्हि काठमाडौं।काठमाडौं उपत्यकालगायत देशका विभिन्न स्थानमा बसोबास गर्ने नेवार समुदायले आज धुमधामका साथ योमरी पुन्ही पर्व मनाएका छन् । धार्मिक विश्वासअनुसार आजबाट दिन लामो र रात छोटो हुँदै जाने भएकाले यो पर्वलाई समय सूचकका रूपमा लिइन्छ ।धान्य पूर्णिमा अर्थात् योमरी पुन्हीको अवसरमा दान गरे फलिफाप हुने समेत मानयता रहेकाे छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्