फूल बेचेर तिहार मनाउँदै असहाय बाआमा काठमाडौं। काठमाडौंको फुटुङमा रहेको नवजीवन परोपकार समाजमा अहिले तिहारका लागि मखमली र सयपत्री फूलको माला बनाउने चटारो देखिन्छ। जहाँ २५ असाहाय वृद्ध बाआमा छन्। गतवर्षदेखि समाजले फूल खेती गरेर आम्दानी गर्न शुरु गरेको हो। समाजका कोषाध्यक्ष मिरा केसी भन्छिन्, ‘यसवर्ष फूलका बेर्ना बेचेर दशैं मनायौं, फूल बेचेर तिहार मनाउने योजना छ।’
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्