डोरोको धार्मिक मान्यता पौराणिक कालमा इन्द्रायणीले इन्द्रलाई दानबहरू माथि विजयी हुनु भन्दै रक्षाकवज बाँधिदिएकी थिइन्। त्यहीबेला देखि नै जनैपूर्णिमाका दिन यो रक्षाकवज स्वरुप डोरो बाध्ने प्रचलन चल्दै आएको छ । यस दिन ऋषिहरुको तर्पण गरी जनै तथा डोरो बाध्ने चलन छ । डोरो गाई तिहारमा गाईको पुच्छरमा बाँधिदिए पछि बैतरणी तर्दा त्यही डोरोमा समातेर तर्न सकिन्छ भन्ने पुराणहरूमा उल्लेख छ ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्