‘बालेन, कि हामीलाई मारिदेउ, कि गरिखाने ठाउँ देउ’ काठमाडौं।भोटाहिटीको सबवेमा बनाइएका अनधिकृत संरचना हटाइएको छ।काठमाडौं महानगरपालिकाको टोलीले आज सबवेमा बनाएको संरचना हटाएको हो।काठमाडौंका मेयर बालेन शाहले अनधिकृत रुपमा बनाएका संरचना हटाउने अभियान सुरु गरेका छन्।अनुमति नलिई, नक्सा पासविपरीतलगायत अवैध संरचना भत्काउन महानगरको टोलीलाई डोजरसहित तयारी अवस्थामा राखिएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्