आगलागीपछि भृकुटीमण्डप पुगे, काठमाडौंका मेयर उपमेयर काठमाडौ ।काठमाडौंको भृकुटीमण्डपस्थित ह्विलचियर गोदाममा बुधबार आगलागी भएको छ।काठमाडौं र ललितपुर महानगरपालिकाको दमकल तथा सुरक्षाकर्मीको सहयोगमा आगलागी केही घण्टापछि नियन्त्रणमा आएको छ।अग्नि नियन्त्रक, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली जुटेपछि आगो नियन्त्रणमा आएको हो।आगलागीबारेको जानकारी लिन काठमाडौं महानगरका मेयर बालेन शाह र उपमेयर सुनिता डंगोल समेत घटनास्थल पुगेका थिए ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्