रवि लामिछानेको पार्टीः कार्यकर्ता नरहने, भ्रष्टाचार नसहने काठमाडौं। पूर्व सञ्चारकर्मी रवि लामिछानेले ‘नेपाल स्वतन्त्र पार्टी’ नामको नयाँ पार्टी घोषणा गरेका छन्। उनले मंगलबार राष्ट्रिय सभागृहमा पार्टी घोषणा गरेका हुन्। पार्टीको केन्द्रीय कार्यालय काठमाडौंको बसुन्धारामा रहेको छ। उनको पार्टीको चिन्ह घण्टी हो। उनको पार्टीमा २१ जना केन्द्रिय सदस्य रहेका छन्। लामिछानेले पाटी सदस्यमा ५० प्रतिशत बढि युवालाई सहभागि गराउने घोषणा गरेका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्