यस्ता छन् महानगर बनाउने बालेनका योजना, बन्ला त काठमाडौं नमूना ? काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले आव २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेका छन्। महानगरका सेवालाई ‘होम डेलिभरी’को अवधारणामा लगिने उनले घोषणा गरे।नेवारी पेय पदार्थलाई अन्तर्राष्ट्रियस्तरमा ब्राण्डिङ गरिनेदेखि संस्कृति र जीवनशैलीबारे अन्तर्राष्ट्रिय शैक्षिक संस्थाहरुसँग अनुभव आदानप्रदान गरिने मेयर शाहले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा समेटिएको छ। कला क्षेत्रलाई प्रवद्धर्नका लागि डबलीहरुको पुनर्स्थापना र एमपी थिएटर निर्माण गरिने भएको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्