वैदेशिक ऋणले टाट पल्टेको श्रीलङ्का, नेपालले के सिक्ने ? एजेन्सी। वैदेशिक ऋणले टाट पल्टेको श्रीलङ्कामा चरम आर्थिक संकट देखिएको छ। जनताहरुले मध्यरातमा जुलुस निकालेर राष्ट्रपति भवनमाथि आक्रमण गर्न शुरु गरेका छन्। जसले गर्दा राजधानीमा कर्फ्यु लगाइएको छ। को राजधानी कोलम्वोको सडकमा मध्यरातमा एकाएक जुलुस निस्कियो ।आकासीएको महङ्गी र खाद्यन्नको अभावले जनता बेहाल देखिन्छन्। दैनिक १३ घण्टाबढी लोडसेडिङ छ, देशभरका पेट्रोलपम्पहरु बन्द छन्। औषधी अभावमा अस्पतालहरुमा शल्याक्रियासमेत हुन सकिरहेको छैन।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्