राहदानी लिन ज्यानकै बाजी राख्नुपर्ने काठमाडौं। राहदानी लिन नेपालमा अझैपनि ज्यानको बाजी लगाउन पर्ने अवस्था आएको छ। घण्टोैं लाईन बसेर दुःख पाइरहेका छन्। त्रिपुरेश्वर स्थित राहदानी विभागमा सेवाग्राहीलाई कुनै प्रकारको सुविधा नभएको र पासवर्ड लिन घन्टौं लाइन बस्नुपर्ने बाध्यता भएको सेवाग्राही बताउछन्। झन् त्यसमाथि न त पार्किङको राम्रो व्यवस्था पनि नभएको गुनासो छ। राहदानी लिदा झेल्नुपरेको दुःख सेवाग्राहीहरुले देखापढीलाई बताएका छन्।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्